Harvest Organic Agro Farm LTD.

Harvest Organic Agro Farm LTD. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harvest Organic Agro Farm LTD., Shopping & retail, 3, Banepa Bazar.

With Buffalo Creek Baptist Church – I just got recognized as one of their top fans! 🎉
03/08/2024

With Buffalo Creek Baptist Church – I just got recognized as one of their top fans! 🎉

18/11/2022

बनेपा देखि नाला तिर १०- २० राेपनि अर्गानिक एकीकृत खेतीका लागि १० वर्षेका लागि भाडामा चाहियाे !!! सम्पर्क नम्बर; ९८४१४२९८१५

02/06/2022
31/12/2021

Happy New Years everybody! Thank you for your wonderful support, prayer and working opportunity over 2021.

We are really looking forward to the year ahead.

We're expecting a huge year full of miracles, healings, signs, relations and wonders.

2022 || let's make wonderful year... 🌟🌟
ख्रिष्ट वर्ष २०२२ काे सबैलाई हार्दिक शुभकामना। याे वर्षले असल सम्बन्ध, आश्चर्यकर्मकाे अनुभव गर्ने तथा सबैप्रकारका विमारबाट जाेगाएकाेहाेस् भनी सबैका लागि प्रार्थना छ ।।।।

पाैडाेल बनेपाकाे हाम्राे अर्गानिक फामका उत्पादनहरू
24/11/2019

पाैडाेल बनेपाकाे हाम्राे अर्गानिक फामका उत्पादनहरू

24/11/2019

फिलिपिनकाे अर्गानिक सिस्टमबाट पालिएकाे कुनै रफ खाना, माछा मासु केही नखुवाईएकाे मात्रै विभिन्न खाले घाँस र मकैकाे च्याख्ला र ढुटाेबाट बनाईएकाे दाना मात्रै खुवाई हुर्काईएकाे पूर्णरूपमा अर्गानिक बंगुर जाे Chops नाममा बजारमा उपलब्ध छ । उक्त बंगुरकाे विशेषताहरू:
C- Clean स्वच्छ
H- healthy स्वाथ्यवर्दक
O- Outdoorless\ Organic अर्गानिक
Ps- Pigs बंगुरहरू
फाेहाेर, सडेगलेका, अखाद्य माछामासु तथा खाद्य तत्व नखुवाईएकाे हुँदा याे मासु, बंगुरकाे मासु पारखीहरूका लागि उत्तम छनाैट हुने कुरामा कुनै दुईमतै छैन । साथै अर्गानिक प्रकृयाबाटै पालिएकाे खसी बाख्रा, लाेकल कुखुरा, टर्की, र निकट भविष्यमा दर्जनाै राेगसँग लड्न टेवा पुराउने बटैई चराकाे मासु र अण्डा पनि अर्गानिक भाउमा उपलब्ध हुनुका साथै अाफ्नै अर्गानिक फार्मबाट उत्पादित अर्गानिक हरियाे तरकारि पनि उपलब्ध छ ।

सम्पर्कका लागि
हार्भेष्ट अर्गानिक एग्राे फाम
बनेपा, ११ काभ्रे
सम्पर्क नम्बर; ९८४१४२९८१५

Address

3
Banepa Bazar
7

Telephone

+9779841429815

Website

Alerts

Be the first to know and let us send you an email when Harvest Organic Agro Farm LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share