06/06/2026
🚨 विश्व बजारबाट ठूलो संकेत!
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 3.32% र चाँदीको मूल्य 8.03% ले घटेको छ।
यसको प्रभाव नेपाली बजारमा पनि देखिन सक्ने भएकाले भोलिको सुनचाँदी दरमा गिरावट आउने सम्भावना बढेको छ।
📊 के तपाईंलाई लाग्छ भोलि नेपालमा सुनको मूल्य कति घट्ला?