Samjhana Bazar, Banke

Samjhana Bazar, Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samjhana Bazar, Banke, Samjhana, Bazar, Banke.

18/01/2026
सम्पूर्ण आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनी हरुमा हरिबोधनी एकादशी मेला सम्बन्धि जानकारी का लागि यो सूचना प्रकाशित गरिएको छ ।
20/11/2023

सम्पूर्ण आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनी हरुमा हरिबोधनी एकादशी मेला सम्बन्धि जानकारी का लागि यो सूचना प्रकाशित गरिएको छ ।

नारीहरुको महान चाड हरितालिको तीज को पाउन  अवसरमा  न्यु हरियली सा,व,उ समुहले भव्यरुप मा मनाउनका लागि सबैमा शुभकामना सहित ...
13/09/2023

नारीहरुको महान चाड हरितालिको तीज को पाउन अवसरमा न्यु हरियली सा,व,उ समुहले भव्यरुप मा मनाउनका लागि सबैमा शुभकामना सहित पिङ्ग निर्माण कार्य तयारी गर्दै,धन्यवाद सम्पुर्ण आग्रह तथा युवा सामाजसेविहरु लाइ l

१३औं दिनको पुण्य तिथिको अवसर पारी दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न। बैजनाथ ६ पार्बतिपुर, बाँके
24/08/2023

१३औं दिनको पुण्य तिथिको अवसर पारी दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न।
बैजनाथ ६ पार्बतिपुर, बाँके

२०८०/०५/०३ आइतबार - इश्वरी मा. बि. एच गाउँ, २०८०/०५/०४ सोमबार - ने.रा.मा.बि. लालपुर,२०८०/०५/०९ शनिबार - सम्झना आ.बि. सम्...
18/08/2023

२०८०/०५/०३ आइतबार - इश्वरी मा. बि. एच गाउँ,
२०८०/०५/०४ सोमबार - ने.रा.मा.बि. लालपुर,
२०८०/०५/०९ शनिबार - सम्झना आ.बि. सम्झना । उल्लेखित स्थानहरुमा हाल समुदायस्तरमा आँखा पाक्ने रोगको रोकथाम का लागि बिहान १० बजेदेखी आँखा जाँच शिबिर सन्चालन हुने भयकोले सेवा लिनहुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।

हार्दिक श्रद्धाञ्जली भाई !!यस दु:खद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस।
12/08/2023

हार्दिक श्रद्धाञ्जली भाई !!
यस दु:खद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस।

सम्पुर्ण मा जानकारी गराउन चाहन्छु।
18/07/2023

सम्पुर्ण मा जानकारी गराउन चाहन्छु।

15/02/2023

Address

Samjhana, Bazar
Banke

Website

Alerts

Be the first to know and let us send you an email when Samjhana Bazar, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share