29/08/2026
रसुवा घटनापछि बर्दिया ठाकुर बाबा नगरपालिका १ डुम्रेनिका राजाराम थारु सम्पर्कविहीन!
बर्दिया ठाकुर बाबा नगरपालिका १ डुम्रेनी घर भएका राजाराम थारु बुधबार २०८३ ५ महिना १० गते रसुवामा आएको प्राकृतिक विपत्तिपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार उहाँ रसुवा मैलुङ हाइड्रो कम्पनीमा कार्यरत हुनुहुन्छ। बिहान करिब ७ बजे सुरुङबाट क्याम्पमा आएको जानकारी परिवारले पाए पनि त्यसपछि उहाँसँग सम्पर्क हुन सकेको छैन।
😥 परिवारजन चिन्तित अवस्थामा छन्।
यदि कसैले राजाराम थारुबारे कुनै जानकारी पाउनुभएको छ, देख्नुभएको छ वा उहाँको अवस्थाबारे केही थाहा छ भने कृपया तत्काल जानकारी गराइदिनुहुन अनुरोध छ।
📞 सम्पर्क: 9868162113
अथवा उहाँको परिवारको फोन नम्बर📞 ९८१९५३२६५८ मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
🙏 एउटा परिवारको चिन्ता कम गर्न तपाईंको सानो जानकारी पनि ठूलो सहयोग बन्न सक्छ।
यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्।