Nature Herbs Activities.

Nature Herbs Activities. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nature Herbs Activities., Bhaktapur.

This is all about health.we are always concern about people's health that is the reason why we choose herbs as our king product.we are proud to be Nepali company with Nepali products made from herbs.

धेरै धेरै बधाइ छ सबै जना लाइ।
10/06/2026

धेरै धेरै बधाइ छ सबै जना लाइ।

05/05/2026

खाद्यपुरक ले बढाएको आत्मबिश्वास ।

स्टार लिडर बन्नु भएको मा आदरणीय ब्यक्ती हरु लाइ बधाइ छ। ब्यक्ती बाट ब्यक्तीत्व बन्नु भएको मा बधाइ छ। सगरमाथा स्टार बनेर ...
23/03/2026

स्टार लिडर बन्नु भएको मा आदरणीय ब्यक्ती हरु लाइ बधाइ छ।
ब्यक्ती बाट ब्यक्तीत्व बन्नु भएको मा बधाइ छ।
सगरमाथा स्टार बनेर मात्र आराम गर्नु होला।

20/02/2026

company info

20/02/2026

short video

20/02/2026

Nature Herbs Song.

14/02/2026

Health Awerness

पैसा अक्सिजन हो – धनीलाई गाली,रिस होइन; धनी बन्ने कला सिकौँ | Sanjog Koirala | Real Story Time
17/01/2026

पैसा अक्सिजन हो – धनीलाई गाली,रिस होइन; धनी बन्ने कला सिकौँ | Sanjog Koirala | Real Story Time

In this video, we introduce Sanjog Koirala, an entrepreneur and business educator, as he discusses money mindset, investing, loans, savings, and business dec...

कुखुरामा एन्टीबायोटिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारकAntibiotic use in poultry is harmful to human healthअर्को न्य...
12/01/2026

कुखुरामा एन्टीबायोटिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक
Antibiotic use in poultry is harmful to human health
अर्को न्युज
🟥 एन्टिबायोटिकले काम नर्गदा नेपालमा वार्षिक 6 हजारको मृत्यु
Antibiotics are Not Work.
Antibiotics Resistants
एन्टिबायोटिक (एएमआर)ले काम नगर्दा नेपालमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिबायोटिकले काम नगर्दा नेपालमा बर्सेनि ६ हजारले ज्यान गुमाउने गरेका छन् । एन्टिबायोटिकको दुरुपयोगकै कारण यस्तो अवस्था निम्तिएको चिकित्सकहरूको भनाइ छ ।स्वास्थ्य मन्त्रालयले सन् २०२४ देखि नेपालमा एन्टिबायोटिकले काम नगर्दा मृत्यु हुनेको अध्ययन र तथ्यांक संकलन थालेको थियो । सन् २०२४ मा पाँच हजारहाराहारीको मृत्यु भएको थियो । सन् २०२५ अक्टोबरसम्म करिब ६ हजारको मृत्यु भएको पाइएको छ । यो तथ्यांक मन्त्रालयले अस्पतालहरूमा उपचार गराउन आउने बिरामी र उपचारमा संलग्न चिकित्सकले दिएको रिपोर्टका आधारमा तयार पारेको हो ।

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार पछिल्लोपटक अस्पतालहरूमा नमुना संकलनसमेत गरेर हेर्दा नेपालमा एन्टिबायोटिकले काम गर्ने अवस्था कमजोर हुँदै गएको देखिएको छ । अस्पतालहरूमा मृत्यु हुनेको रिपोर्ट र बिरामीको ‘ट्रिटमेन्ट हिस्ट्री’का आधारमा मन्त्रालयले एन्टिबायोटिकले काम नगर्दा अर्थात् यसको रेसिस्टेन्स दर बढी देखिएको हो ।

‘हामीले पछिल्ला समयदेखि मात्रै मृत्यु हुने बिरामीमा एन्टिबायोटिकले काम गरेको थियो वा थिएन भनेर अध्ययन गरेका थियौँ, त्यसरी हेर्दा कतिपयमा काम गरेको पाइएन, जटिल स्वास्थ्य अवस्थामा जब एन्टिबायोटिकले काम गर्न छाड्छ त्यसपछि बिरामी निको हुने अवस्था न्यून हुन्छ,’ उनले भने, ‘एन्टिबायोटिकको प्रयोग मनपरी भएकाले यसलाई नियन्त्रण गर्न सन् २०२३ देखि पञ्चवर्षीय योजनाअनुसार काम गरिरहेका छौँ । यसबारे शिक्षा र जनचेतना दिने, इन्फेक्सन प्रिभेन्सनका कार्यक्रम चलाउने, समुदायस्तरमा पुगेर रिसर्च गर्ने, थप रणनीति तय गर्नेलगायत काम भइरहेका छन् ।’

शर्माका अनुसार पछिल्लो समय फार्मेसीहरूमा पनि मनपरी रूपमा एन्टिबायोन्टिक बिक्री–वितरण हुने गरेको छ । सरकारले त्यस्त फार्मेसीमा अनुगमनसमेत थालेको छ । ‘हामीले अनुगमन गरिरहेका छौँ । फार्मेसीहरूलाई पत्राचार गरेका छौँ । एएमआरबारे क्युआर कोड राख्ने, पाठ्यपुस्तकमा समेत यसबारेमा राख्दै छौँ । थाहा भएर वा नभएर यसको प्रयोग बढ्दो छ । विश्व स्वास्थ्य संगठनले पनि यसमा काम गरिरहेको छ । मन्त्रालयले अहिले कुन–कुन एन्टिबायोटिकको मनपरी प्रयोग र वितरण भइरहेका छ भन्नेबारेमा समेत अध्ययन थालेको छ,’ उनले भने ।
https://www.nayapatrikadaily.com/news-details/185874/2026-01-11
Clinical ! Medical Laboratory/ Lab Technology ! MLT मेडिकल ल्याब/ ल्याव/ लबोरेटरी टेक्नोलोजी Yadav #उनित यादव Unit Yadav उनित यादव #उनितयादव लोक सेवा आयोग को लागि महत्त्वपूर्ण जानकारी ! Important information for Public Service Commission ! Lok Sewa Aayog in Nepali Languages ( नेपाली भाषामा)

*हार्दिक श्रद्धाञ्जली तथा समवेदना !!*
10/01/2026

*हार्दिक श्रद्धाञ्जली तथा समवेदना !!*

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Nature Herbs Activities. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nature Herbs Activities.:

Share