Shreeja Books and Stationery

Shreeja Books and Stationery Shreeja Books and stationery is a place where you can get reference books, course books, stationery

15/07/2015
30/11/2013

Read the books and feed your BRAIN..................................

09/09/2013

Readers Are Leaders.....come and Read.....go and Lead.....

22/07/2013

श्रीजा बुक्स एण्ड स्टेसनरी पहिलाको ठाउँ (पारागन स्कुल नजिक) बाट अहिले नगरकोट जाने बाटो अनि बागीश्वरी जाने बस स्टप मा सरेको छ / ग्राहक बर्गमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी छौ / अझै बढी सेवा र सुबिधा दिनका लागि हामी प्रयासरत छौ / धन्यवाद ........

23/06/2013

आदरणीय शिक्षक मित्रहरु, हामी बालबालिकाहरु लाई विभिन्न शीर्षकमा शिक्षा दिने काम गरिरहेका छौ | तर के त्यो शिक्षाले शिक्षाको निर्दिष्ट परिभाषा लाई अबलम्बन गरेको छ त?
म माफी चाहन्छु यदि मैले कसैको चित्त दुखायछु भने | यहाँ गुरु प्रसाद मैनालीको कथा पढाउदा बालबालिका लाई उनि जस्तै बन्न सिकाउनु पर्ने हैन र? यहाँ त केवल उनको कथालाई सहजीकरण गराउने काम मात्र भैरहेको देखिन्छ | पारिजात को कथा पढेर पारिजात जस्तै बन्न सिकाउनु पर्ने, स्वामी बिबेकआनन्दको जीवनी पढेर त्यस्तै ज्ञानी बन्ने पाठ सिक्नु पर्ने | बिडम्बना , अध्यात्मिक पाठ भनेर बहिस्कार गर्ने पनि एक जमात छन् |
हरेक बच्चाले जन्मजात रुपमै एउटा गुण बोकेर ल्याएको हुन्छ | शिक्षाले त्यसैलाई स्फुरण हुन सघाउनु पर्ने, तर त्यसलाई मार्ने काम मात्र भएको देखिन्छ |त्यसैले शिक्षामा यथाशिघ्र क्रान्तिकारी परिबर्तनको खाचो छ | त्यो परिबर्तन ल्याउने क्रान्तिकारी म पनि बन्न सक्छु, तपाईलाई पनि बन्न आब्व्हान गर्दछु |
जय होस् |

13/06/2013

आज भोलि पत्र पत्रिका मा एस एल सी मा अनुतिर्ण भएको कारण आत्म हत्या गरेको खबर पढ्न पाइन्छ | तर के त्यो अनुतिर्ण हुनुको दोषी बिध्यार्थी मात्र हो? आत्महत्या किन उनैले मात्र गर्नु पर्ने? यो दोष त पढाउने शैली अनि सम्पूर्ण शिक्षानीति कै पनि त हो नि | हैन र? हो भने किन बिध्यार्थीले मात्र आत्महत्या गरेका? मैले अरुले पनि आत्महत्या गर्नु पर्छा भन्न खोजेको हैन | तर बिध्यार्थीले आत्महत्या गर्नुमा उनीहरुको हात छ भन्न भने पक्कै भन्न खोजेको हो | अनि हे मेरा प्यारा बिध्यार्थी मित्रहरु के तपैको जीवन त्यति सस्तो छ र? अनि के एस एल सी नै तपैको अन्तिम गन्तब्य हो र? जो नपाएर तपैले आत्महत्या गर्ने सोच बनाउनु भयो? याद राख्नुस तपाई बच्नु भयो भने अर्को वर्षा यो मौका अझै पाउनु हुन्छ तर मर्नुभयो भने कहिले पनि पाउनु हुन्न | त्यसैले कुनै पनि निर्णय लिन अगाडी दुइ पटक सोच्नुस, आफ्नो बारेमा अनि तपैको यो दुनियामा आबश्यकताको बारेमा | निर्णय लिनु अगाडी जहिले पनि एकपटक आफु भन्दा ठुला अथवा बिज्ञ लाई सोध्नुस | तपाइको भलो हुनेछ | भबतु सब्ब मंगलम.........................

11/06/2013

SLC result is going to be published today.......Best of luck to all appeared students...

10/06/2013
10/06/2013

Readers are Leaders.

Address

Kamal Vinayak
Bhaktapur

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Shreeja Books and Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category