Dharmachowk Marbles And Tiles

Dharmachowk Marbles And Tiles Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharmachowk Marbles And Tiles, Shopping & retail, Bharatpur-4, Chitwan, Lanku, Dharmachowk, Bharatpur.

निरन्तर १२ वर्षदेखि हामी कहाँ ब्रान्डेड कम्पनीका टायल साउथ एवं राजस्थानी ग्रेनाइटहरू ब्रान्डेड कम्पनीका कलरहरू, नेपालमै उत्पादित भएका पोखरेली ढुङ्गाहरू, ढुंगागिटी बालुवा इट्टा माटो ग्राभेल आदि सामग्री एवं मिस्त्री तथा ढुवानी सेवाको समेत व्यवस्था रहेको छ। यहाँ ब्रान्डेड कम्पनीका टायलहरू राजस्थानी एवं साउथ ग्रेनाइटहरू कलरहरू कंक्रिटसम्बन्धी बालुवा ढुङ्गा गिट्टी एवं माटो साथै रङरोगनहरू पाइन्छ। सामान

ढुवानीको लागि उपयुक्त साधनको समेत व्यवस्था रहेको छ। यसका साथै मूर्ति हेन्डिक्राफ्ट आइटम सेनेटरी आइटम तथा घर निर्माणका लागि सम्पूर्ण सामानसहित काम गर्न पनि सकिन्छ।

08/04/2026
13/02/2026

2*4 को टायल लगाउने सिमेन्टले ❎
2*4 को टायल लगाउने एडिसिभ ✅
कुन एडिसी प्रयोग गर्ने
Non polymer base ❎
Polymer base, ✅

12/02/2026

Polymer base adhesive पाइने एकमात्र ठाउँ धर्मचोक मार्बल एन्ड टायल्स

12/02/2026

धर्मचोक मार्बल एण्ड टाइल्समा उच्च गुणस्तरका निर्माण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। ग्राहकको आवश्यकता अनुसार विश्वसनीय र टिकाउ सामग्री उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो।
🔹 हाम्रो सेवाहरू तथा सामग्रीहरू:
• उच्च गुणस्तरको पोलिमर बेस टाइल एडिसिभ (C1 / C2 उपलब्ध)
• लेमिनार कम्पनीका टाइल्स
• कजरिया टाइल्स
• नेपोभिट कम्पनीका टाइल्स
• Bonte प्रोडक्टहरू
• आकर्षक र आधुनिक हेन्डिक्राफ्ट आइटमहरू
हामी गुणस्तर, विश्वास र उचित मूल्यमा केन्द्रित छौं। घर, अफिस, होटल वा कुनै पनि निर्माण कार्यका लागि आवश्यक सामग्री एउटै स्थानमा उपलब्ध गराउनु हाम्रो प्रतिबद्धता हो।
📍 धर्मचोक क्षेत्र 984-5157280

06/02/2026

हामी आयौं सम्पूर्ण सामान फिटिङ सहित काम गर्ने गरी।

Address

Bharatpur-4, Chitwan, Lanku, Dharmachowk
Bharatpur
44207

Opening Hours

Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779845157280

Alerts

Be the first to know and let us send you an email when Dharmachowk Marbles And Tiles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharmachowk Marbles And Tiles:

Share