31/08/2021
S.K Jewellers Presents
TEEJ SPECIAL PHOTO CONTEST (2021)
Contestant No : 341
Name: Monuhangma Lingden
Address: Jhapa, Nepal
𝗔𝗻𝘆𝗼𝗻𝗲 𝗖𝗮𝗻 𝗝𝗼𝗶𝗻 𝗧𝗵𝗶𝘀 𝗖𝗼𝗻𝘁𝗲𝘀𝘁
Send us your best photo with cultural dress or Teej attire and get a chance to win the cash prize.
✅ प्रथम पुरस्कार : Rs 30,000
✅ द्वितीय पुरस्कार : Rs 20,000
✅ तृतीय पुरस्कार : Rs 10,000
*** *** *** *** *** *** *** *** *** ***
सहभागिहरुले पलना गर्नु पर्ने नियमहरु:-
① प्रतियोगीले फोटो पठाउँदा तीज वा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
② प्रतियोगीले सहभागि हुनको लागि पेजको सदस्य हुनुपर्ने सदस्य हुनको लागि S.K Jewellers को फेसबुक पेज लाईक गरेको नगरेको हामीले थाहा पाउने हुदा पेज Like नगर्नेको 𝐏ost 𝐋ike , 𝐒hare 𝐂omment लाई मान्यता दिईने छैन। पेज अनिवार्य Like गरेको हुनुपर्ने छ ।
③ फोटो S.K Jewellers को Fb Page को message मा नाम , थर र ठेगाना सहित पठाउनु पर्नेछ ।
④ विजेता घोषणा पेजमा फोटोको likes, shares र comments को आधारमा छनोट गरिने छ ।
⑤ नेपाल भरी बाट प्रतियोगितामा भाग लिन पाउने छ ।
⑥ फोटोमा mention, share गर्न सक्नु हुनेछ।
⑦ हामी Organic Like & Comment मात्रै Count गर्ने छौ Fake Like/ Auto Like Count गर्ने छैनौ ।
⑧ Like, share & comment को मान्यता २४ भाद्र २०७८ दिनको १२:०० बजे सम्म हुनेछ ।
⑨ बिजेता लाई पुरस्कार भाद्र २८ गते S.K Jewellers बाट बितरण गरिनेछ । विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
*** *** *** *** *** *** *** *** *** ***
Thank you.
All The Best !!