Anushka Books and stationery Biratnagar

Anushka Books and stationery Biratnagar Loksewa,sikshak sewa,banking,government job books, General books, School/college books, stationery

11/05/2026
कोशी प्रदेश ले अहिले सम्मकै अत्याधिक संख्यामा खरिदार, सहायक महिला बिकास निरीक्षक, एसिस्टेन्ट सब इन्जिनियर, अहेव, अनमी, ल...
10/02/2026

कोशी प्रदेश ले अहिले सम्मकै अत्याधिक संख्यामा खरिदार, सहायक महिला बिकास निरीक्षक, एसिस्टेन्ट सब इन्जिनियर, अहेव, अनमी, ल्याब असिस्टेन्ट लगयात चौथो तहको प्राविधिक र अप्राविधिक पदहरुको बिज्ञापन प्रकासित गरेको छ, अनलाईन फारम भर्न, विभिन्न लेखक का पुस्तक हरु र उत्कृष्ट भौतिक तयारी कक्षा को लागि सम्पर्क गर्नुहोस, ☎️9852033279 ☎️9842068279
Mukesh Mainali Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा Nisha Acharya Mainali

कोशी प्रदेशले १२४ जना अहेव र ९८ जना अनमी को बिज्ञापन प्रकाशित गरेको छ, परिक्षा पनि नजिकै आईसकेकोले बिगत बर्ष झै यो बर्ष ...
10/02/2026

कोशी प्रदेशले १२४ जना अहेव र ९८ जना अनमी को बिज्ञापन प्रकाशित गरेको छ, परिक्षा पनि नजिकै आईसकेकोले बिगत बर्ष झै यो बर्ष पनि तयारी कक्षा गराउदैछौ,तयारी गर्न इच्छुक बिधार्थिहरु ले यथाशिघ्र सम्पर्क गर्नुहोला, यहि फाल्गुन ३ गते बिहान ६ बजे बाट कक्षा शुरु हुने जनकारी गराउदछौ, तयारी कक्षा लिन इच्छुक विधार्थिहरुले हामिलाई निम्न नम्बर मा या अफिस मै आएर सम्पर्क गर्न सक्नुहुनेछ, धन्यवाद ।
☎️9852033279 ☎️ 984-2068279
☎️021-514582





Mukesh Mainali Anushka Books and stationery Biratnagar Mainali Pustak Bhandar Biratnagar Nisha Acharya Mainali Niraj Acharya GK WITH HEM SIR

हाम्रा विशेषताहरु :-
🤘१) दैनिक कक्षा शुरु हुनु भन्दा अघि वस्तुगत नमुना परिक्षा मा सहभागी गराईने
🤘२) साप्ताहिक आयोगले लिने ढाचाको परिक्षा हरेक सप्ताह गराईने
🤘३) सम्बन्धित विषय बिज्ञ हरुबाट कक्षा संचालन गरिने
🤘४) साप्ताहिक लोक सेवा नमुना परिक्षा को प्रथम, दोश्रो र तेस्रो हुने विधार्थी हरुको मनोबल बढाउन पुरस्कृत गरिने
🤘५) एक पटक हामी संग जोडिने विधार्थी हरु संग नियमित सम्पर्क मा रहि सहयोग गरिरहने
🤘६) विधार्थीहरु ले दिनु हुने सुझाव लाई मनन गर्दै शैक्षिक गुणस्तर मा वृद्धि गर्ने
🤘७) आफ्नै होस्टल को व्यवस्था रहेको

🔥हाल संचालनमा रहेका कक्षाहरु:-
१) शिक्षक सेवा आयोग
माध्यमिक/निम्न माध्यमिक/प्राथमिक तह (प्रथम पत्र)
२) खरिदार ( Full Course)
३) नायब सुब्बा(Full Course)
४) नेपाल बिधुत प्राधिकरण मिटररिडिङ सुपरभाईजर
५) नेपाल बिधुत प्राधिकरण लेखापाल
६) अहेब (CMA)
७) अनमी (ANM)

माता सरस्वती को पुजा को अवसरमा हाम्रा समस्त ग्राहक बर्ग ,गुरुबर्ग हरु, बिधार्थीहरु र सहयोगी हातहरु, अनि सम्पुर्णमा हार्द...
23/01/2026

माता सरस्वती को पुजा को अवसरमा हाम्रा समस्त ग्राहक बर्ग ,गुरुबर्ग हरु, बिधार्थीहरु र सहयोगी हातहरु, अनि सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ,माता सरस्वती को अनुकम्पा ले हामी सबैले आफ्नो जिवनमा ज्ञानको ज्योती बाल्न सकौ🌹🌹👏👏
Mukesh Mainali Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा Anushka Books and stationery Biratnagar Nisha Acharya Mainali

मधेश प्रदेश लोक सेवा आयोगको भारि मात्रामा विज्ञापन २०८२ प्रकाशित भएको मितिः २०८२/१०/०२ शुक्रबार✅अप्राविधिकतर्फ सहायकस्तर...
16/01/2026

मधेश प्रदेश लोक सेवा आयोगको भारि मात्रामा विज्ञापन २०८२
प्रकाशित भएको मितिः २०८२/१०/०२ शुक्रबार
✅अप्राविधिकतर्फ सहायकस्तर पाँचौं तहः जम्मा माग संख्याः १७९ जना
✅दरखास्त दिने अन्तिम मितिः २०८२/१०/२२ गते र दोब्बर दस्तुर तिरी २०८२/१०/२९ गते सम्म
✅दरखास्त दस्तुरः रु४००(समावेशी का लागि थप रु २००)
✅लिखित परीक्षा मितिः पछि प्रकाशन गरिनेछ ।
✅ परीक्षा केन्द्रः जनकपुरधाम

नायब सुब्बा पदको लागि विज्ञापन खुल्यो... लौ तयारीमा जुटौ🙏❣️☆परीक्षा मिति र कार्यक्रम पछि तोकिने।। ☆दरखास्त दिने अन्तिम म...
14/01/2026

नायब सुब्बा पदको लागि विज्ञापन खुल्यो... लौ तयारीमा जुटौ🙏❣️
☆परीक्षा मिति र कार्यक्रम पछि तोकिने।।
☆दरखास्त दिने अन्तिम मिति: २०८२।१०।२० र दोब्बर दस्तुरमा २०८२।१०।२७ सम्म।।

नेपाल बिधुत प्राधिकरण ले भारी संख्यामा बिज्ञापन प्रकाशित गरेको छ, तयारी कक्षा साथै उत्कृष्ट पुस्तक र अनलाईन फारम को लागि...
02/01/2026

नेपाल बिधुत प्राधिकरण ले भारी संख्यामा बिज्ञापन प्रकाशित गरेको छ, तयारी कक्षा साथै उत्कृष्ट पुस्तक र अनलाईन फारम को लागि सम्पर्क गर्नुहोला ।
☎️9852033279 ☎️9842068279

अहिलेको चर्चित लेखक एकान्त शर्मा द्वारा लेखिएको  नेपाल गणतन्त्र बाट स्वतन्त्र नामको पुस्तक हाम्रो नियमित ग्राहक गोकर्ण स...
31/12/2025

अहिलेको चर्चित लेखक एकान्त शर्मा द्वारा लेखिएको नेपाल गणतन्त्र बाट स्वतन्त्र नामको पुस्तक हाम्रो नियमित ग्राहक गोकर्ण सेढाई सर ले आज पसल मा आएर यो महत्त्वपूर्ण पुस्तक खरिद गर्नुभएकोमा वहालाई धेरै धेरै धन्यवाद र शुभ पठन भन्न चाहन्छौ ।

भारी संख्यामा अनुसन्धान सहायक र अनुसन्धान अधिकृत को बिज्ञापन प्रकाशित भएको छ, अनलाईन फारम भर्न, उत्कृस्ट पुस्तक र प्रभाव...
29/08/2025

भारी संख्यामा अनुसन्धान सहायक र अनुसन्धान अधिकृत को बिज्ञापन प्रकाशित भएको छ, अनलाईन फारम भर्न, उत्कृस्ट पुस्तक र प्रभावकारी तयारी कक्षाको लागि सम्पर्क गर्नुहोस, 📞9852033279,📞9842068279,☎️021514582

Address

Traffic Chowk
Biratnagar
977

Telephone

+9779852033279

Website

Alerts

Be the first to know and let us send you an email when Anushka Books and stationery Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anushka Books and stationery Biratnagar:

Shortcuts

Share

Category