02/11/2022
साेलु पातालेमा फलेकाे बुङकाे अालु र हिमाली सेताे सिमी तथा खाेटाङ नुनथलामा उत्पादन भएकाे लाेकल लसुन हामीसंग उपलब्ध छ। चाहिएमा सम्पर्क गर्नु हाेला। काठमाडौं उपत्यकाभित्र हाेम डेलिभरीकाे पनि ब्यवस्था छ। सामान सिमित भएकाे हुनाले पहिलोलाई प्राथमिकता दिइने छ।
सम्पर्क नंं. ९८४६१९५९४०
९८४३०४३२३६