Baumukhi Pustak Pasal

Baumukhi Pustak Pasal All kinds of books

17/02/2026

बहुमुखी पुस्तक पसल
सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा सम्झन सक्नुहुन्छ है❤️
TU Documents :
1) Master's Transcript निकाल्नु परेमा
2) Bachelor Transcript निकाल्नु परेमा
3) TU registration card निकाल्नु परेमा
4) Provisonal migration निकाल्नु परेमा
5) Mark sheet मा नाम सच्याउनु परेमा
6) Date of birth सच्याउनु परेमा
7) Mark sheet हरायर नयाँ निकाल्नु परेमा
म्यासेज अथवा whatapp 9857034977गर्नुहोला

17/02/2026
29/01/2025
निम्न माध्यमिक तह लाइसेन्सको बिज्ञापन २०८१ साथै Online फारम भर्नु परेमा हामीलाई सम्झनुहोस
16/09/2024

निम्न माध्यमिक तह लाइसेन्सको बिज्ञापन २०८१ साथै Online फारम भर्नु परेमा हामीलाई सम्झनुहोस

एल एल बि प्रथम बर्षका पुस्तक चाहियमा हामीलाइ सम्झनुहोस ........
25/08/2024

एल एल बि प्रथम बर्षका पुस्तक चाहियमा हामीलाइ सम्झनुहोस ........

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आंशिक परिक्षा फाराम भर्ने सम्बन्धि सूचना !
08/07/2024

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आंशिक परिक्षा फाराम भर्ने सम्बन्धि सूचना !

Re - Totalling भनेको के हो ?
08/07/2024

Re - Totalling भनेको के हो ?

M.Ed. First Sem. Exam Routine 2081
28/06/2024

M.Ed. First Sem. Exam Routine 2081

28/06/2024

ससारलाई हँसाउने चार्लि च्याप्लिन ८८ वर्षको उमेरमा मरे।

उनले हामीलाई ४ महत्त्वपूर्ण कुरा भनेर गए :

(१) यस संसारमा केही पनि कुरा स्थायी र शाश्वत छैन, हाम्रा समस्याहरू पनि छैनन्।

(२) मलाई झरीमा हिड्न मन पर्छ, किनकि त्यतिबेला मेरो आँसु कसैले देख्न सक्दैन।

(३) जीवनको सबैभन्दा बर्बाद दिन त्यो दिन हो जुन दिन हामी हाँसेनौं वा खुसी हुन सकेनौं ।

(४) विश्वका ६ उत्कृष्ट डाक्टरहरु यी हुन्ः

i. घाम

ii. आराम

iii. व्यायाम

iv. आहार

v. आत्म-सम्मान

vi. मन मिल्ने साथीहरू

तिनीहरूलाई तपाईंको जीवनका सबै चरणहरूमा याद राख्नुहोस् र स्वस्थ जीवनको आनन्द लिनुहोस् । यदि तपाईंले ऐनामा हेर्नुभयो भने भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ ।

विश्वास गर्नुहोस् - हामी सबै पर्यटक हौं, जिन्दगी एउटा यात्रा मात्र हो ! गन्तव्य कहाँबाट कहाँसम्म हो पहिल्यै तय भैसकेको छ । त्यसैले, भोलिको चिन्ता छोड्नुहोस, आजका लागि बाँच्नुहोस् !

स्रोत: सामाजिक संजाल

SEE काे नतिजा हेर्ने तरिका जानी राख्नुस ,त्याे दिन काम लाग्छ 🙏
25/06/2024

SEE काे नतिजा हेर्ने तरिका जानी राख्नुस ,त्याे दिन काम लाग्छ 🙏

Address

Golpark/3
Butwal

Telephone

+9779857034977

Website

Alerts

Be the first to know and let us send you an email when Baumukhi Pustak Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baumukhi Pustak Pasal:

Share

Category