22/12/2024
यदि तपाईंको घरमा साना बच्चा छन् भने, रेलिङको डिजाइन् सुरक्षित बनाउनु अत्यन्त महत्त्वपूर्ण छ। तेर्सो बार भएको रेलिङले बच्चाहरूलाई चढ्न सजिलो बनाउँछ, जसले उनीहरूलाई खस्ने जोखिममा पार्न सक्छ। ठाडो बार भएको रेलिङ छनोट गर्नुहोस्, जसले चढ्न असम्भव बनाउँछ र दुर्घटनाबाट सुरक्षा दिन्छ। तपाईंको बच्चाको सुरक्षाका लागि सजग बनौं!