Gaihre Brothers Suppliers

Gaihre Brothers Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaihre Brothers Suppliers, Shopping & retail, Tilottama/5, Manigram, Butwal.

गैह्रे ब्रदर्स सप्लायर्सको ११ औँ वार्षिकोत्सवको हार्दिक शुभकामना!हामी, गैह्रे ब्रदर्स सप्लायर्स, विश्वास, गुणस्तर र उत्क...
30/07/2026

गैह्रे ब्रदर्स सप्लायर्सको ११ औँ वार्षिकोत्सवको हार्दिक शुभकामना!

हामी, गैह्रे ब्रदर्स सप्लायर्स, विश्वास, गुणस्तर र उत्कृष्ट सेवाका साथ सफलतापूर्वक ११ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक, आपूर्ति कर्ता तथा सहयोगीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

तपाईंहरूको निरन्तर साथ, विश्वास र सहयोगले नै हाम्रो यात्रालाई सफल बनाएको छ। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, गुणस्तरीय सामग्री तथा ग्राहक सन्तुष्टिप्रति प्रतिबद्ध रहँदै अघि बढ्ने प्रण गर्दछौँ।

११ औँ वार्षिकोत्सवको अवसरमा सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना!

23/07/2026

🏠 घर निर्माण गर्दै हुनुहुन्छ?
घर निर्माणका लागि आवश्यक सम्पूर्ण वायरिङ तथा प्लम्बिङ सामग्रीहरू अब एकै ठाउँमा!
✅ गुणस्तरीय इलेक्ट्रिकल सामग्री
✅ प्लम्बिङ तथा स्यानिटरी सामग्री
✅ उचित मूल्य र भरपर्दो सेवा
✅ घर, कार्यालय तथा भवन निर्माणका सम्पूर्ण आवश्यक सामग्री
गैह्रे ब्रदर्स सप्लायर्स
Importer & Distributor of Electrical and Plumbing Goods
"गुणस्तरीय सामग्री, उचित मूल्य र विश्वासिलो सेवा हाम्रो प्रतिबद्धता।"
आजै सम्पर्क गर्नुहोस् र आफ्नो निर्माण कार्यलाई सहज बनाउनुहोस्।
सम्पर्क:9857042371

आधिकारिक बिक्रेता:
✅Hindware 👉 Faucets and Sanitaryware
✅GBS 👉Faucets
✅ पञ्चकन्या & प्लम्बर👉 पाइप फिटिङ
✅APE,Diya, unilife ब्रान्ड 👉प्यानल लाइट तथा बल्ब
✅ litmus & prime 👉House Wire & power cable
✅Unilife,kelino & Diya 👉Brand Switched
✅ Havells, unilife & kelino 👉MCB & switch Gear

सम्पूर्ण नेपालीमा शुभकामना💐💐💐
29/05/2026

सम्पूर्ण नेपालीमा शुभकामना💐💐💐

55,60,65,75 ltr cooler Available
22/05/2026

55,60,65,75 ltr cooler Available

✅All size Surface, concealed and corner Profile light Available 🤝🙏🏢के हजुरहरु घर निर्माण गर्दै हुनुहुन्छ?⚡के घर तथा कुनै...
10/05/2026

✅All size Surface, concealed and corner Profile light Available 🤝🙏

🏢के हजुरहरु घर निर्माण गर्दै हुनुहुन्छ?
⚡के घर तथा कुनै पनि निर्माण कार्य को लागि वायरिङ तथा प्लम्बिङ को सामान आवश्यक परेको छ?
🤔एकै ठाउँमा वायरिङ तथा प्लम्विङ को सामान नपाएर चिन्तित हुनुहुन्छ?
यदि यसो हो भने गैह्रे ब्रदर्श सप्लायर्स लाई सम्झिनु होला।
तिलोत्तमा -५,मणिग्राम ,रुपन्देही
☎️०७१-५६०६४९📞 ९८५७०४२३७१

आधिकारिक बिक्रेता:
✅Hindware 👉 Faucets and Sanitaryware
✅GBS 👉Faucets
✅ पञ्चकन्या & प्लम्बर👉 पाइप फिटिङ
✅APE,Diya, unilife ब्रान्ड 👉प्यानल लाइट तथा बल्ब
✅ litmus & prime 👉House Wire & power cable
✅Unilife,kelino & Diya 👉Brand Switched
✅ Havells, unilife & kelino 👉MCB & switch Gear

बुद्ध जयन्ती तथा अन्तरास्ट्रिय श्रमिक दिवस को हार्दिक शुभकामना💐💐💐
01/05/2026

बुद्ध जयन्ती तथा अन्तरास्ट्रिय श्रमिक दिवस को हार्दिक शुभकामना💐💐💐

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।💐💐
24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।💐💐

विक्रम संवत् २०८३ को शुभ अवसरमा सम्पूर्ण नेपाली हरूमा हार्दिक शुभकामना💐💐💐
14/04/2026

विक्रम संवत् २०८३ को शुभ अवसरमा सम्पूर्ण नेपाली हरूमा हार्दिक शुभकामना💐💐💐

सम्पूर्ण नेपालीहरूमा चैते दशैंको हार्दिक मंगलमय शुभकामना। यो पर्वले सम्पूर्णमा सुख, शान्ति, समृद्धि छाओस्।
26/03/2026

सम्पूर्ण नेपालीहरूमा चैते दशैंको हार्दिक मंगलमय शुभकामना। यो पर्वले सम्पूर्णमा सुख, शान्ति, समृद्धि छाओस्।

Address

Tilottama/5, Manigram
Butwal
12345

Telephone

+9779857042371

Website

Alerts

Be the first to know and let us send you an email when Gaihre Brothers Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaihre Brothers Suppliers:

Shortcuts

Share