Copy Post

Copy Post हजुरहरु पनि सामान किनबेच गर्ने चाहान?

04/05/2024

propose गर्न सुरु गर्दा हुन्छ 😃

24/02/2024

भयो त !
तिमी i love you ❤️ भन
म i love you to. भन्दिन्छु सक्यो
के को धेरै झमेला गर्नु पर्यो

05/02/2024

म तिमिलाइ भन्दा उनिलाइ प्यार गर्छु
मेरो जिबन सङनी हुनिलाइ प्यार गर्छु
म पनि तिम्रै सङ्नी हुन्छु भन्छौ भने
मेरो हृदय छुनीलाई प्यार गर्छु

09/01/2024

हैन यो केटिको जात लाई बुझ्न गरो रैछ
कैले तेरो मनमा म बाहेक कोहि नराख रे
छिन मै मनमा माया छ भने यो गर र त्यो गर
😑😑

09/01/2024

प्रेमनगर बाट प्रेम प्रस्ताव आको छ के गर्दा उचित होला ??? 😃😃

07/01/2024

हाम्रो जमानामा +२ पछि bachelor हुन्थ्यो अहिले नयाँ faculty आए जस्तो छ process भन्ने 😑😑

22/10/2023
24/01/2023

Wait for female version

20/06/2022

अभावमा एक कोठामा सिमित भएको जिन्दगीलाई समाजले सोजोपन सङ तुलना गर्दो रहेछ ।

15/06/2022

खुशीहरु पनि सपना जस्तै भए कल्पनामा आउने कल्पना भन्दा बाहिर आउदा हराउने ।

03/06/2022

घमण्डि लाग्नु स्वभाबिक नै हो,
म कसैको हैसियत हेरेर उस्लाइ सम्मन गर्दिन । 😊🖤

Address

Butwal
3300

Telephone

+9779867366830

Website

Alerts

Be the first to know and let us send you an email when Copy Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Copy Post:

Share