पार्सल online shop

पार्सल online shop This is a reliable online shopping service that you can order from anywhere in Nepal. We will make it easy, fast and reliable. 9807526438

12/07/2023

✅Free Delivery All Over Nepal हुन्छ ।
👉 अब LCD writing tab 3 size अनि विभिन्न color मा उपलब्ध छ।
✅ 8.5 Inch Writing Tab मात्र रु 699/-
✅ 10 inch writing tab मात्र रु 899/-
✅ 12 inch writing tab मात्र रु 1099/-
Writing Tab का फाइदाहरु,
👉कापी कलम नचाहिने 👉धुलो र फोहोर ननिस्कने,
👉 बटन थिच्दा आफै मेटिने👉 आखाँलाई असर नगर्ने,
✅लेखेको केही समय पछि आफै मेटिदै जाने ।
✅3 वर्ष देखि 8 वर्ष सम्म का बच्चा हरुको लागि अती उपयोगी
✅अफ्नो नानी बाबु लाई अब नयाँ प्रयोग बाट लेख्न चित्र बनाउन सिक्नको लागि,
✅Hand Writing राम्रो बनाउन र सधै प्रयोग गर्न मिल्ने
✅अर्डर गर्न को लागि आफ्नो Phone Number र location दिनु होला अथवा फोन गर्नुहोस 9857062716

मण्टेश्वरि स्कुलहरुका लागि विशेष उपयाेगी ।
** DELIVERY ALL OVER NEPAL **

Send a message to learn more

30/06/2023

🔥COMBO OFFER SALE 🔥for Rs999 NEPALI MAGIC BOOK + LCD Writing Tablet 9857062716
Get 1 piece 8.5 inch LCD Tablet + Sank Nepali Magic Book = Rs999/ Only

👉 8.5 Inch Writing Tab मात्र पनि लिन सक्नु हुन्छ रु 699/-
👉 All in One Sank Magic Book, 4 Pcs Riffil, writing tab comboset रु 999/-
✅गिफ्ट दिनको लागि अति उपयोगी,

Writing Tab का फाइदाहरु,
👉कापी कलम नचाहिने 👉धुलो र फोहोर ननिस्कने,
👉 बटन थिच्दा आफै मेटिने👉 आखाँलाई असर नगर्ने,
magic Book को फाईदाहरु,

✅लेखेको केही समय पछि आफै मेटिदै जाने ।
✅3 वर्ष देखि 8 वर्ष सम्म का बच्चा हरुको लागि अती उपयोगी
✅अफ्नो नानी बाबु लाई अब नयाँ प्रयोग बाट लेख्न चित्र बनाउन सिक्नको लागि,
✅Hand Writing राम्रो बनाउन र सधै प्रयोग गर्न मिल्ने
✅Free Delivery All Over Nepal हुन्छ ।
✅अर्डर गर्न को लागि आफ्नो Phone Number र location दिनु होला अथवा फोन गर्नुहोस 9857062716

मण्टेश्वरि स्कुलहरुका लागि विशेष उपयाेगी ।
** DELIVERY ALL OVER NEPAL **

13/06/2023

🔉Foldable waterproof Travel Bag💥
यात्रा गर्दा, घुम्न जादा, जिम जादा, ट्रेकिङ्ग, हाईकिङ्ग, Tour जादा, उपयुक्त हुने Waterproof Expandable Travel Bag !!
At Rs 1400 with free home delivery all over Nepal🇳🇵

✅️आकर्षक डिजाईन, छरितो र सजिलो
✅️हलुका, नरम, फोल्ड गर्न मिल्ने
✅️यात्रा गर्दा, घुम्न जादा, जिम जादा उपयुक्त हुने
✅️आवश्यकता अनुसार साईज बढाउन वा घटाउन मिल्ने
✅️चिसो कपडाहरु राख्न मिल्ने भिन्नै कम्पार्टमेन्ट भएको
✅️धेरै सामान अट्ने, ठुलो लगेज बोक्नु नपर्ने
✅️Size: folded 28x18x4cm, unfolded 42x28x22cm
✅️विभिन्न कलरमा उपलब्ध
✅️नेपाल भर होम डेलिभरीको व्यवस्था

अर्डर गर्नका लागि:9857062716 नम्बरमा सम्पर्क गर्नुहोस।

01/06/2023

🔊कपडा राख्नलाई सानो र धेरै कपडा अट्ने steel frame भएेको storage box जुन तपाइे जता पनि सहजै लैजान मिल्ने र डबल जिपर सहितको यो बक्स हामि कहाँ सस्तो मुल्यमा उपलब्ध छ । अर्डर को लागि र अन्य जानकारी को लागि 9857062716मा कल गर्न सक्नु हुन्छ ।

Foldable storage box
1 piece at Rs 1200
2 pieces at Rs 2200 with free delivery all over Nepal🇳🇵

Storage Box 66 Liters Steel Frame Double Zipper Large Box, Foldable Large Capacity Oxford Cloth Clothes Sundries Organizer Case For Household- Colors May Vary

Size Details: 50cm x 40cm x 33cm/

Get this premium printed t-shirts and  at just Rs 1000 for 1 piece and 2 pieces for Rs 1800 with free delivery all over ...
30/05/2023

Get this premium printed t-shirts and at just Rs 1000 for 1 piece and 2 pieces for Rs 1800 with free delivery all over Nepal 🚚
Colours and designs are available as display in the picture...
Size: M, L, XL
✅ M:34- 36 Inches
✅ L: 38-40 Inches
✅ XL:42-44 Inches
Hurry up guys!!! Limited stocks💥

BAG AVAILABLE in different designs💥Contact us at - 9857062716 100% natural🍃✅This bag can be used for normal daily    pur...
29/05/2023

BAG AVAILABLE in different designs💥
Contact us at - 9857062716
100% natural🍃
✅This bag can be used for normal daily purpose ,school, college bag.
यो झोला सामान्य दैनिक उद्देश्य स्कूल कलेज झोला लागि प्रयोग गर्न सकिन्छ।
✅You can give this bag as a gift.
गिफ्ट दिनको लागि एकदम राम्रो छ।
~Price are mentioned below with the related photos ( सबै bag ko मूल्य तल फोटो सहित लेखिएको छ।)
💥 Please inbox your name ,location ,number and photo to confirm order..
Best quality with best price and guarantee....

28/05/2023

1 पिस रु 600 2 पिस मात्र रु 1000 सम्पर्क 9857062716
गर्मी र बर्खा याम मा आउने साना ठुला किरा भुसना ,लामखुट्टे ,मुसा संन्गला बाट बच्न
प्रयोग गर्नुहोस यूरोपिली प्रबिधि को Pest repeller ( कुनै side effect नभयको )
ultrasonic sound जुन हामीले सुन्न सक्दैनौ तर किरा फट्यांग्रा, लामखुट्टे , मुसा ले सुन्न सक्छन
यो sound ले गर्दा हजुर को घर मा कुनै पनि यस्ता हानिकारक किरा मुसा आउने छैनन्
यो pest repeller हजुरको घर को plug मा जोदिनुस अनि ढुक्क हुनुहोस
Price 1 पिस Rs 600 2 पिस Rs 1000
contact us on 9857062716
Note ; ठाउँ अनुसारको डेलिभरी चार्ज लग्नेछ।
अर्डर गर्न हजुरको फोन नम्बर र ठेगाना दिनु होला हामी फोन गर्छौ

17/05/2023

🔊तपाईंहरुको नानी बाबुहरुको पढाइ लेखाइ अनि सिकाइको लागि हामी लिएर आएका छौ । LCD writing tablet मात्र रु 699 अडर को लागि message अथवा call गर्नुहोस ।
📲9857062716

13/05/2023

https://parsal-online-shop.blanxer.com/b/xuk7w2h6 Portable sewing Machine मात्र Rs 1999/-
अर्डर गर्नको लागि माथीको link click गर्नु होस अथवा फोन न ठेगाना massage गर्न सक्नु हुन्छ direct call पनि गर्न सक्नु हुन्छ 9857062716

Address

Butwal Devinagar 11
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when पार्सल online shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पार्सल online shop:

Shortcuts

Share