19/05/2022
❌ Free Apply ❌ No Form Charge ❌
_______________________________________________
#✅ भुड्की चोक : मेडिकल को लागि
◾1 जना Cleaner – girl
◾ Time : 8 hours duty
◾ सरसफाई गर्ने
◾ Qualifications : सामान्य लेखपढ
◾ Experience : Fresher भए पनि हुने
#✅ कालिका नगर : होटल को लागि
◾ 1 जना waiter – girls
◾ Time : 9 hours
◾ Qualifications:-10 pass
◾ Service दिने , बोल्नमा एक्टिभ
◾ Experience : Experience भएकोलाई प्राथमिकता दिने
#✅भैरहवा : पार्टी प्यालेसकाे लागि
◾1 जना Accountant – girl
◾Time : 9:00Am-5:00Pm
◾ Accountant सम्बन्धी सबै काम गर्ने
◾ Qualifications:- 12pass
◾ Experience:- Fresher भए पनि हुने
#✅ सुख्खा नगर : क्यान्टिन काे लागि
◾ 1जना किचन helper – boy
◾Time : 8 hours duty
◾ कुक लाई हेल्प गर्ने, खाना बनाउने,
◾ Qualifications:- सामान्य लेखपढ
◾ Experience :- Fresher भए पनि हुने
#✅ आदर्शनगर : होटलको लागी-
◾ 1 जना Cook – boy
◾Time : बस्न खान सुविधा
◾ नेपाली, इन्डियन खाना बनाउने
◾ Qualifications:- 10 pass
◾ Experience:- Experience भएकोलाई प्राथमिकता दिने
*...................... 🌹.................... 🌹.....….
🌻🌺Office time ( sun- fri) (10am -5pm) मा मात्र फोन गर्नुहोला !! 9843886543, 9825402140 9860074617 Email:- [email protected]🌷
अफिस :- कालिका स्कुल अगाडि (गंगा पथ ) चोक को घर !!