Supadeurali Bhada Pasal and Gift House

Supadeurali  Bhada Pasal and  Gift House We deal all kind of kitchen ware

DC Inverter AC with WiFi को फाइदासाधारण DC Inverter मा WiFi थप्दा यो "Smart AC" बन्छ। फाइदा यस्ता छन्:1. मोबाइलबाटै नियन...
21/05/2026

DC Inverter AC with WiFi को फाइदा

साधारण DC Inverter मा WiFi थप्दा यो "Smart AC" बन्छ। फाइदा यस्ता छन्:

1. मोबाइलबाटै नियन्त्रण
घर बाहिर हुँदा पनि फोनको App बाट AC On/Off, Temperature, Mode परिवर्तन गर्न सक्नुहुन्छ।
उदाहरण: अफिसबाट निस्कँदै गर्दा AC On गरिदिनुस्, घर पुग्दा कोठा चिसो भइसक्छ।

2. बिजुली बचत र Monitoring
App मा कति युनिट बिजुली खपत भयो भन्ने देखाउँछ।
तपाईंले थाहा पाउनुहुन्छ कुन सेटिङमा सबैभन्दा कम बिजुली खपत हुन्छ।

3. Voice Control सपोर्ट
Google Assistant र Alexa सँग कनेक्ट हुन्छ।
"Hey Google, set AC to 24 degree" भने पुग्छ। हात लगाउनै पर्दैन।

4. Schedule र Timer सेट गर्न सजिलो
राति 2 बजेपछि Temperature बढाउने, बिहान 6 बजे Off गर्ने जस्तो Time Schedule सेट गर्न सक्नुहुन्छ।
यसले रातभरको बिजुली खपत घटाउँछ।

5. Problem Alert र Troubleshooting
AC मा केही समस्या आयो भने App ले नै Error Code देखाउँछ।
मेकानिकलाई फोन गर्दा सिधै समस्या के हो भन्न सजिलो हुन्छ।

6. एकै App बाट धेरै AC चलाउन मिल्छ
घरमा 2-3 वटा AC छ भने सबैलाई एउटै फोनबाट नियन्त्रण गर्न सक्नुहुन्छ।

May you looking for
01/05/2026

May you looking for

28/04/2026
28/04/2026

Ac ,cooler , inveter,chimney ko lagi samjhanuhos 9857057683

सुलभ भन्सार: समृद्ध व्यापार र बलियो अर्थतन्त्रको आधार
22/04/2026

सुलभ भन्सार: समृद्ध व्यापार र बलियो अर्थतन्त्रको आधार

13/04/2026

नमस्कार,
तपाईंले बिर्सनुभयो भन्ने ठानेको होला, म सम्झेकै छु। भन्न नखोजेको मात्र हो।
तपाईंले तिर्नुपर्ने रकम यथाशिघ्र उपलब्ध गराइदिनुभएमा मेरो ठूलो सहयोग हुने थियो।

11/04/2026

ग्यास सकीयो के गर्ने ? - नो चिन्ता अब इलेक्ट्रिक चुलो
बिल बढी उठाउला नि ? नो चिन्ता ग्यास भन्दा सस्तो पर्छ
भाडाहरू अलग किन्नु पर्ला नि ? नो चिन्ता यसमा सबै भाडा लाग्छ चलाउन गारो हुने हो कि ? नो चिन्ता यो धेरै सजिलो र सुरक्षित छ समस्या भए मा ? नो चिन्ता सुपा देउराली भाडा पसल बाट आइ सिकाई दिनु हुन्छ
त्यसो भय यहि चुलो चलाम ल मगाम फोन नो छ छ नि ९८५७०५७६८३ कल गरि मगाई हालम अब नो ग्यास नो चिन्ता
सुपा देउराली भाडा पसल बुटवल तामनगर हाइबे मा सिटिजन बैंक भएको घरको तल्लो ताला

ग्यास सकीयो के गर्ने ? - नो चिन्ता अब इलेक्ट्रिक चुलो बिल बढी उठाउला नि ? नो चिन्ता ग्यास भन्दा सस्तो पर्छ भाडाहरू अलग क...
11/04/2026

ग्यास सकीयो के गर्ने ? - नो चिन्ता अब इलेक्ट्रिक चुलो
बिल बढी उठाउला नि ? नो चिन्ता ग्यास भन्दा सस्तो पर्छ
भाडाहरू अलग किन्नु पर्ला नि ? नो चिन्ता यसमा सबै भाडा लाग्छ चलाउन गारो हुने हो कि ? नो चिन्ता यो धेरै सजिलो र सुरक्षित छ समस्या भए मा ? नो चिन्ता सुपा देउराली भाडा पसल बाट आइ सिकाई दिनु हुन्छ
त्यसो भय यहि चुलो चलाम ल मगाम फोन नो छ छ नि ९८५७०५७६८३ कल गरि मगाई हालम अब नो ग्यास नो चिन्ता
सुपा देउराली भाडा पसल बुटवल तामनगर हाइबे मा सिटिजन बैंक भएको घरको तल्लो ताला

25/03/2026

2 in 1 quick chopper

21/02/2026

गर्मि नजिकिदै गर्दा ए सी कुलर लगाउने सोचमा हुनुन्छ भनि सम्झनुहोला
शुभ देउराली सप्प्लायार्स
बुटवल १२ तामनगर

Address

Tamnagar
Butwal
071

Opening Hours

Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779857057683

Website

Alerts

Be the first to know and let us send you an email when Supadeurali Bhada Pasal and Gift House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Supadeurali Bhada Pasal and Gift House:

Share