10/09/2026
✨ जहाँ फेशनको सुरुवात हुन्छ र त्यहाँ आत्मविश्वास बढछ्। ✨ हाम्रो CO.SAY.LEE Fashion Hub, BUtwal भव्य उद्घाटन समारोहमा यहाँलाई हार्दिक निमन्त्रणा !🙏🙏
📅 मिति: भदाै २५ गते Grand Opening , Opening २६ र २७ गते, २०८३ (10, 11 & 12 Septembe, 2026 👉 🕘 समय: भदाै २५ गते Grand Opening बिहान ९:०० बजे 📍👉स्थान: अमरपथ, खुशी कम्प्लेक्स, बुटवल
🙏👉यस विशेष दिनको खुसी र उत्सवमा हामीसँग सहभागी भई हाम्रो नयाँ यात्राको सुरुवातलाई अझ विशेष बनाइदिनुहोस्। 🙏यहाँको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ। ✨🙏🙏🙏