08/04/2024
2021 model त्यो पनि मात्र 5 लाख 50 हजारमा पुरा फ्रेश त्यो पनि एती फ्रेस की एउटा कोरिएको दाग सम्म नभएको इंजनको कुरै गर्न पर्दैन पुरा सननन अनि silencer बटा पुरा गनन आवाज रातो अनि सेतोको colour patchup बबाल लुक्स केटीहरुको dream बाइक यदी कसैलाई चाहियको भय सिधा सम्पर्क गर्नु होला
9867731107
नोट: हामि रिकनडीशन होइनौं है।