Kanchanonlineshop

Kanchanonlineshop Absolutely. Positively. Perfect

Happy valentines day my love🥀❤️
14/02/2022

Happy valentines day my love🥀❤️

12/02/2022
10/02/2022

ma beer khaney lai kina chaiyo ra teddy bear.

Happy chocolate day❤️
09/02/2022

Happy chocolate day❤️

🍬❤️

04/02/2022

"तपाइ सबै कुरा सकारात्मक भएर सोच्नुस परिस्थिति सधै तपाइको पक्षमा हुन्छ भन्ने हुन्न तर सत्यले हरपल तपाइलाई साथ दिइरहेको हुन्छ ।"
#शुभबिहानी

26/01/2022

बुझ्नेलाइ इसारा नै काफि छ भन्दैमा कालो चस्मा लगाएर आखा झिम्काउन त भएननि
😂😂

25/01/2022

साथी यस्तो हाेस ।
एक्लो हुदा साथ दिने हाेस ।
अप्ठ्यारोमा हुदाँ हात दिने हाेस ।
बिचल्लीमामा हुदाँ साहारा दिने हाेस ।
अन्तिम सास हुदा एक घुट्काे पानी दिने हाेस ।
चिहानमाथि लास हुदा दुई थाेपा अाँसु चुहाउने ।
#साथी 😊☺️😚

24/01/2022

Me:- तिमी भोलि free छौ ? 🤔
she:- i have a boyfriend 😎
Me:- सालि तेसलाई नि लिएर आईज भोलि तोरी उखाल्नु छ 🤣

23/01/2022

दुब्लो पनि यति भइयो कि
कुन दिन घरका ले निकाल्दिन
बेर छैन खाना खेर गयो भनेर॥ 😢😭 😂

😩💔
21/01/2022

😩💔

I'm innocent 😌

13/01/2022

स्कुलको बाहिर लेख्या रैछ,
" दुई सन्तान ईश्वरको बरदान"
अफिस भित्र भित्तामा लेख्या रैछ,
" तीन वटा बच्चा भर्ना गरे एक जना फ्रि "
हैन कस्तो शिक्षा हो यो ?😂

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Kanchanonlineshop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share