11/10/2025
सम्पूर्ण ग्राहक महानुभावहरुमा सूचना
हाम्रो लभ्ली ब्याग हाउस पुरानो स्थान बाट संगै जोडिएको भवनमा सरेको छ।
हामी कहाँ सुटकेश, लगेज, कलेज र स्कूल ब्याग, ल्यापटप ब्याग, रेनकोट जस्ता वैदेशिक र विवाह प्रयोजनमा चाहिने सबै किसिम को ब्याग सुपथ मूल्यमा उपलब्ध छ।
सधैँ जस्तै सेवा गर्ने मौका दिनुहोला धन्यवाद
लभ्ली ब्याग हाउस
बुटवल ५
९८४७०२७७७३ ९८४७२४३८३८ ९८६०९२५९२७