Vision World

Vision World Wholesale & Retail of almost all the electronics items in the market

विभिन्न ब्रान्डका आकर्सक दाममा ----- इलेक्ट्रोनिक्स र मोबाइल, तपाइको आफ्नै सोरूम !........ पुरानो सिनेमाहल अगाडी
सम्पर्क ०३५-४२०२३३

Segment Best Stand Fan Vision World Electronics 9801650280
22/03/2026

Segment Best Stand Fan
Vision World Electronics
9801650280

NOW AVAILABLE
22/03/2026

NOW AVAILABLE

22/03/2026
17/05/2025

एक्सचेन्ज उत्सवको अपार सफलता संगै होण्डाको ग्राहक "सरस्वती तामाङ " लाई हार्दिक अभिवादन तथा शुभकामना होण्डाको ग्राहक भई माया र विश्वास प्रति आभार प्रकट गर्दछौं ।
राशि अटोमोबाइल्स, सिनेमाहल छेउ, गाईघाट
सम्पर्क: ९८०१५५७४३१/३३/३४/ ६४०

07/05/2025

नयाँ होण्डा" Dio 125cc BS6 " नयाँ बर्षको साथ संगै नयाँ सुरुवातमा " सशी कार्की लामा" लाई हार्दिक अभिवादन तथा शुभकामना होण्डाको ग्राहक भई माया र विश्वास प्रति आभार प्रकट गर्दछौं ।

साथै नयाँ बृहत तथा सुविधासम्पन्न होण्डा शोरुम अब

राशि अटोमोबाल्स, सिनेमाहल, हिमाली टोल गाईघाट
सम्पर्क: ९८०१५५७४३१/३३/३४/ ६४०
असमर्थता तथा असुविधाको लागि क्षमा प्रार्थी छौं।

07/05/2025

🚨 राशी होन्डा एक्सचेन्ज उत्सव सुरु भइसकेको छ!
📅 बैशाख २८ देखि जेठ ५ गतेसम्म मात्र
🚲 पुरानो बाइक एक्सचेन्ज गर्दा न्यूनतम रू. ३०,००० को मूल्याङ्कन
🛠 अन्य ब्राण्डको बाइकमा रू. १०,००० अतिरिक्त बोनस
📄 कागजात अपडेट गरिएको बाइकमा थप मूल्याङ्कनको सुविधा
📍राशि अटोमोबाइल्स, गाइघाट, त्रियुगा-११
📞सम्पर्क नं: 9801557434/9807752820
🔥 यो अफर सीमित समयका लागि मात्र!
आजै आउनुहोस्, आफ्नो पुरानो बाइक एक्सचेन्ज गर्नुहोस् र नयाँ होन्डा साथमा लिएर जानुहोस्!

AC ELECTRICITY COST REDUCTION TECHNIQUEFOR DETAILS CONTACT VisionWorld Gaighat 9801650280
01/05/2025

AC ELECTRICITY COST REDUCTION TECHNIQUE
FOR DETAILS CONTACT VisionWorld Gaighat
9801650280

 #सावधान अब गर्मी सुरु भएसँगै सिलिङ्ग फ्यान चलाउन सुरु भईसकेको छ । आफ्नो छतमा भएको पंखामा लागेको नट बोल्ट एकपटक राम्रोसँ...
15/04/2025

#सावधान अब गर्मी सुरु भएसँगै सिलिङ्ग फ्यान चलाउन सुरु भईसकेको छ । आफ्नो छतमा भएको पंखामा लागेको नट बोल्ट एकपटक राम्रोसँग चेक गर्नुहोला । सकेसम्म नयाँ लगाउनुहोला । कुनै दुर्घटना हुनुअघि सावधानी अपनाएको राम्रो हुन्छ ।

जनचेतनाका लागि

Address

Triyuga Municipality
Chiyabari

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97735420233

Website

Alerts

Be the first to know and let us send you an email when Vision World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vision World:

Shortcuts

Share