02/11/2025
यस श्री शान्ति बाल तथा युवा क्लब राप्ती गाउँपालिका ४ जनकपुरले तिहारमा देउसी भैलो कार्यक्रम २०८२ बाट उठेको रकमको केही प्रतिशत कटाई यस रात्री प्रावी मौरीघाट जनकपुरलाई एक थान ३२ इन्ची स्मार्ट टिभी प्रदान गरिएको छ।
#२०८२-०७-१६
#श्रीशान्तीबालतथायुवाक्लबजनकपुर
#तिहार
#भैलो
#जनकपुर
Løø Räy
Rø Bïn Ch
Sushim CH
Suhana Tharuni
Parina Chaudhary
Roshan Chaudhary
Shanti Baal tath Youb Club