Mandali fruit and vegetable suppliers Dhading

Mandali fruit and vegetable suppliers Dhading Dhading

तत्कालिन सरकारले ल्याएकाे स्वदेशी उत्पादन प्रवर्द्धनकाे नितिगत सन्देशकाे उच्च सम्मान गर्दै मण्डलि फ्रृुट एण्ड भेजिटेवल स...
16/05/2026

तत्कालिन सरकारले ल्याएकाे स्वदेशी उत्पादन प्रवर्द्धनकाे नितिगत सन्देशकाे उच्च सम्मान गर्दै मण्डलि फ्रृुट एण्ड भेजिटेवल सप्लायर्स धादिङले नेपाली माटाेमै उत्पादन गरियकाे नेपाली खर्बुजा सुपथ मुल्यमा बजारमा ल्यायकाे छ।
सम्पर्ककाे लागि 9768422977,9749498158

नेपाली माटाेको उत्पादन ।नेपाली खर्बुजा नेपाली उत्पादनलाई माया गर्दै स्थानीय उत्पादन लाई बजारिकरण गर्ने उदेश्यले मण्डलि फ...
13/05/2026

नेपाली माटाेको उत्पादन ।
नेपाली खर्बुजा
नेपाली उत्पादनलाई माया गर्दै स्थानीय उत्पादन लाई बजारिकरण गर्ने उदेश्यले मण्डलि फ्रुट एण्ड भेजिटेवल सप्लायर्स धादिङले नेपाली खर्बुजा सुपथ मुल्यमा बजारमा ल्यायकाे छ। सम्पर्ककाे लागि 9768422977, 9849498158
नेपाली उत्पादनलाई माया गराै,
लाेकल उत्पादनकाे उपभाेग गराै।

29/04/2026

🌿 किसानदेखि उपभोक्तासम्म सिधा बजार जोड्ने अभियानमा पुरुषोत्तम घिमिरे 🌿

धादिङ नीलकण्ठ–१२ का पुरुषोत्तम घिमिरेले कुलेश्वरलाई केन्द्र बनाएर थालेको फलफूल व्यवसाय अहिले केवल व्यापारमा सीमित छैन, यो “किसान–उपभोक्ता सिधा सम्बन्ध” निर्माण गर्ने अभियानमा रूपान्तरण भएको छ। 🍎🍌

सामान्य कामदार अवस्थाबाट सुरु भएको उनको यात्रा आज धादिङ, गोरखा, चितवन, नुवाकोट लगायतका किसानको उत्पादनलाई सिधै बजारसम्म पुर्‍याउने सेतु बनेको छ। खेतबारीमै पुगेर उत्पादन खरिद गर्ने, चिस्यान केन्द्रमार्फत व्यवस्थापन गर्ने र विचौलियाविहीन बजार प्रणाली निर्माण गर्ने उनको प्रयासले स्थानीय कृषि अर्थतन्त्रमा नयाँ आशा जगाएको छ।

💡 “मेरो प्राथमिकता नाफा होइन, किसानको उत्पादन खेर नजाओस् र उचित मूल्य पाओस् भन्ने हो,” घिमिरे भन्छन्।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मण्डली फ्रुट सेन्टर” मार्फत प्राकृतिक र गुणस्तरीय फलफूल बजारमा पुर्‍याउँदै आएका घिमिरे अहिले व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय छन्।

👉 किसानको खेतदेखि उपभोक्ताको भान्सासम्मको दूरी घटाउने उनको अभियान सफल हुँदै गए नेपाली कृषि बजारमा ठूलो परिवर्तन आउन सक्ने देखिन्छ।
📌 पूरा समाचारका लागि कमेन्ट हेर्नुहोस् 👇

27/04/2026

१४ वैशाख, धादिङ । नेपाली बजारमा यतिबेला भारतीय केराको आयातमा कडाइ गरिएको छ । सिमानामा हुने प्रतिबन्ध र स्वदेशी उत....

14/04/2026
विवाह ,ब्रतबन्द,व्यापार व्यवसाय लायत विभिन्न कार्यक्रमका लागि ताजा फलफुल सुपथ मुल्यमा खरिद गर्नकाे लागि मण्डलि फ्रुट एण्...
02/04/2026

विवाह ,ब्रतबन्द,व्यापार व्यवसाय लायत विभिन्न कार्यक्रमका लागि ताजा फलफुल सुपथ मुल्यमा खरिद गर्नकाे लागि मण्डलि फ्रुट एण्ड भेजिटबल सप्लायर्स धादिङ वेशि साँघुटारमा सम्पर्क गर्नुहाेस्। 9768422977 , 9749498158
धादिङ वेशि बजार भित्र फ्रि हाेमडेलिभरिकाे व्यवस्था रहेकाे छ ।

स्थानीय उत्पादनलाई बजारिकरण गर्ने र उत्पादकलाई प्राेसाहन गरि किसानको सहयात्री बन्ने उदेश्यले हामिले उत्तरि धादिङ सेम्जाे...
07/11/2025

स्थानीय उत्पादनलाई बजारिकरण गर्ने र उत्पादकलाई प्राेसाहन गरि किसानको सहयात्री बन्ने उदेश्यले हामिले उत्तरि धादिङ सेम्जाेङकाे अर्गानिक किवि, खरिकाे सुन्तला मैदि लगायत विभिन्न ठाउँमा उत्पादित लाेकल केरा, एवाेगार्डाे ड्रागन फ्रृट लगायतका स्थानिय उत्पादन खरिद गरि बजार सम्म पुराउदै आयका छाै। यसैगरि स्थानिय स्तरमा उत्पादित फलफुलहरु बिक्री गर्नकाे लागि बजारकाे खाेजिमा हुनुहुन्छ भने मण्डलि फ्रृट एण्ड भेजिटेवल सप्लायर्समा सम्पर्क गर्नुहाेला।
9768422977, 9749498158 निलकण्ठ 8 धादिङ वेशि साँघुटार ।
यहाँ स्वदेशी तथा विदेशी फलफुलहरु सुपथ मुल्यमा खरिद बिक्री गरिन्छ।

धादिङको सेम्जाेङमा उत्पादन गरेकाे लाेकल अर्गानिक किविकाे लागि मण्डलि फ्रृट एण्ड भेजिटेबल सप्लायर्समा सम्पर्क गर्नुहाेला।...
02/11/2025

धादिङको सेम्जाेङमा उत्पादन गरेकाे लाेकल अर्गानिक किविकाे लागि मण्डलि फ्रृट एण्ड भेजिटेबल सप्लायर्समा सम्पर्क गर्नुहाेला।
9768422977
9749498158
यहाँँ धादिङवेशि बजार भित्र फ्रि हाेम डेलिभरिकाे व्यवस्था रहेकाे छ।

29/10/2025
तिहार स्पेसल
17/10/2025

तिहार स्पेसल

Address

Nilkantha/3 Dhading
Dhading

Telephone

+9779749498158

Website

Alerts

Be the first to know and let us send you an email when Mandali fruit and vegetable suppliers Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share