15/05/2022
धादिङको गल्छी गाउँपालिका वड़ा-४ अपडेट २०० मतगणना हुदॅा
अध्यक्ष
नेकपा एमाले- केदार खतिवडा: ९६
समाजवादी -कृष्ण हरि श्रेष्ठ : ८९
उपाध्यक्ष
नेकपा एमाले- राधा तिमिल्सिना: ९५
नेपाली कांग्रेस- भाईकाजि तिवारी : ९३
वड़ा अध्यक्ष
नेकपा एमाले - जयराम अधिकारी: १०३
नेपाली काग्रेस- राजु अधिकारी : ९०