04/08/2021
✅प्रपलिस के होः यो माहुरीले बनाउने मह भन्दा एक उच्च कोटीको माहुरी जन्य उत्पादन हो । रुखको कोपिला लगायत अन्य वनस्पति जन्य स्रोतहरुहरु बाट निकालिएको चोप र माहुरी आफैले निकाल्ने एक किसिमको पदार्थ र मैन मिलाएर उत्पादन गरेको मिश्रित ¥याल नै प्रोपोलिस हो । परम्परागत रुपमा विभिन्न समस्यामा माथि उपचारको लागि प्रयोग गरिदै आएको पाइन्छ । पछिल्लो समयको अनुसन्धानले खास समस्यामा माथि यसको सकारात्मक प्रभाव राम्रो भएको थुप्रै निश्कर्षहरु निकालीएका छन् ।
✅ प्रपलिस के को लागि प्रयोग गरिन्छः छाला तथा मुख भित्र हुने घाउहरु, जलन एण्टि फंगसको लागि विशेष सेवन गर्ने गरीन्छ । प्रोपलिस एण्टिअक्सिडेन्ट
एण्टी फंगल, एण्टी भाइरल भएको कारण यो विभिन्न समस्यामाहरुको लागि पनि सेवन गर्ने गरिन्छ ।
✅प्रपलिसले कसरी काम गर्छः यसले हानिकारक व्याकटेरिया, भाइरस, फङगस विरुद्ध लड्ने गर्दछ ।
यसको उपयोगिताहरुः
✅दम तथा स्वास प्रस्वास
✅रोग प्रतिरोधि प्रणालिको विकास
✅मुटुको सुरक्षा
✅नया कोषिका निर्माण
✅घाउहरु निको बनाउन सहयोगि
✅दाँतभित्रको फोहोरहरु निस्कासनमा सहयोगि
✅मौसमी एलर्जि..........जस्ता विभिन्न समस्याहरुमा यो प्रभावकारी रहेको छ ।
✳️सेवन विधिः ६० देखि ७० डिग्री एक ग्लास तातो पानीमा तीन थोपा प्रपलिस राखेर विहान बेलुका सेवन गर्ने ।
✳️मुल्यः रु १३५०
✳️प्रपलिस बारे विस्तृत जान्न चाहानु भएमा गुगलमा पनि यस सम्बन्धि प्रसस्त सामग्रीहरु पाउन सकिन्छ । धन्यवाद🙏