10/03/2026
लक्ष्मी पुस्तक भण्डार, ढल्केवर परिवारका सन्चालक राम सागर महतो को आमा साजन देवीज्यूको असामयिक र दुःखद निधन (2082 /11/25, Monday) को खबरले हामी सम्पूर्ण परिवार स्तब्ध र मर्माहत भएका छौँ। 😭😭😭
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकमा डुबेका परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै भगवानले यो असह्य पीडा सहन गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।
शोकाकुल परिवार:
प्रो. राम सागर महतो, सञ्चालक तथा परिवार
लक्ष्मी पुस्तक भण्डार, ढल्केवर धनुषा