15/08/2026
कफी पारखीले अब धनगढी -३ चटकपुरमा रहेको Bread Box Cafe -3 मा पनि कफीसँग निशुल्क पुस्तक पढ्न पाउने भएका छन् । पठन संस्कृतिको विकासका लागि सहकार्य गर्नुभएकोमा Bread Box Cafe परिवारप्रती आभारी छौं ।
तपाईं सँगसँगै
Samarpan Pustak Pasal Dhangadhi
9848630322