Rising Book Depo

Rising Book Depo All kinds book, Sports items & Stationary items

नागपञ्चमी तथा थारु समुदायको गुरिया पर्वको हार्दिक शुभकामना! 🐍🌿प्रकृति, संस्कृति र परम्पराप्रतिको सम्मानसँगै आपसी सद्भाव,...
17/08/2026

नागपञ्चमी तथा थारु समुदायको गुरिया पर्वको हार्दिक शुभकामना! 🐍🌿
प्रकृति, संस्कृति र परम्पराप्रतिको सम्मानसँगै आपसी सद्भाव, शान्ति र समृद्धि कायम रहोस्। 🙏
#नागपंचमी

भोलिको नागपञ्चमीको लागि सुन्दर - सुन्दर खालका नागको तस्बिरहरु आएका छन् है साथीहरु 🙏
16/08/2026

भोलिको नागपञ्चमीको लागि सुन्दर - सुन्दर खालका नागको तस्बिरहरु आएका छन् है साथीहरु 🙏

01/08/2026

सरकारी जागिरका हरेक परिक्षा तयारीको लागि अति उपयुक्त सादा रफ कपी ( फ्ल्याट साइज ) हाम्रो पसलमा फेरि पनि आइपुगेको छ !
Rising Book Depo

गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्, जीवनलाई सही दिशा देखाउने उज्यालो दीप हुन्।गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरु...
29/07/2026

गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्, जीवनलाई सही दिशा देखाउने उज्यालो दीप हुन्।
गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
शुभ गुरु पूर्णिमा! 🙏🌼
#गुरुपुर्णिमाविशेस

28/07/2026

मनमुटाव होइन, मेलमिलाप रोजौँ।
रिस, आवेश र हिंसाले कसैको भलो गर्दैन।
हामी सबै एउटै समाजका सदस्य हौँ, त्यसैले एकअर्काको सम्मान गर्दै शान्तिपूर्ण र सभ्य वातावरण निर्माण गरौँ।
हातेमालो गरौँ, सद्भाव बढाऔँ, मिलेर अघि बढौँ। 🤝❤️

लौ आयो है सम्मानीय प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष रवि लामिछानेले पनि खेल्ने original ब...
26/07/2026

लौ आयो है सम्मानीय प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष रवि लामिछानेले पनि खेल्ने original ब्याडमिन्टन कर्ब ......

19/07/2026

तपाईँका नानीहरूको प्रोजेक्ट वर्कको लागि अति उपयोगी @ हट गन ग्लु

18/07/2026

झरी परेको बेला यी पुस्तक पढ्नुको मज्जा नै बेग्लै हुन्छ। त्यसैले तपाईंको झरीको साथी

Address

Dharan/8 Bhotepul
Dharan Bazar
BOOKSTORE

Telephone

+9779842288896

Website

Alerts

Be the first to know and let us send you an email when Rising Book Depo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rising Book Depo:

Shortcuts

Share

Category