21/08/2026
अन्तर–सदन हिज्जे प्रतियोगिता 2083
कक्षा ४ र ५ बीच सम्पन्न अन्तर–सदन हिज्जे प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना!
तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वास साँच्चिकै प्रशंसनीय छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्नुहोस्।
Congratulations to all the winners!