22/02/2022
कपिल मार्केट को नामाकरण
आदरणीय साथिहरु तपाइलाई पहिला देखि अवगत नै होला कि आज देखि 5/6 वर्ष पहिला यो चोक लाई गन्दा चोक ले प्रसिद्ध थियो जहाँ पनि जाँदा या सवारी साधन मा सफ़र गर्दा जब बस का कन्तकटर ले जब बस भाडा माग्न आउँदा कुन चोक ऊर्लिने हो भने भन्दा राजपुर भेडियहि यति वने विती कै छेऊछाका मानिसहरु ले विला उडाईन्थयो कि गन्दा चोक मा हो अोलरिने हो तब हामी सुइकारथे हो त्यही हो हजुर तर,
त्यो कुरा लाई सुन्दा हाम्रो समाज, गाँउ को नाम का बसिन्दाहरु को बद्नामी भइरहेको थियो राजपुर भेडियाहिचोक को बिचमा सबै वन्द बढी तेली परिवारका जगा प्रन गेकोले त्यही गाउँका वासिन्दा श्री कपिलदेव साहले चोकमा रहेको गन्दा लाई सफा गर्न की निमित आफु पैसा ले कमजोर भ ऐता पनि वहाले आफ्नो खेतबारी बेचे ता की चोक मा घर बनाई दिएँ पछि मनिसहरु को बसोबास र अधिक मात्रामा हिडडुल हुनथाले पछि शायद यो चोक मा आएर दिसापिसाब गर्ने हरु कम हुन्छ होला कि सोचेर वहाँले घर बनाउन निणर्य लिनिभो र तुरन्तै वहा का छोराहरु ( जेठो श्री रामबाबु प्रसाद साह( नेता) , माइलो श्री श्यमबाबु साह (ईलाका हुलाक कार्यालय पिप्राबजार का प्रमुख) , कान्छो श्री विद्यानन्द प्रसाद साह( ठुलु साह ) ले घर 🏠 बनाउन शुरु गरनुभाे बिस्तारै घर का पूरा हुँदै गयो पछि गाँउ का मानिसहरूले बजार लागऊन आग्रह गर्नुभो की कम्ती मा अरु ठाउँ का बजार हरु लाई असर नहुने गरी हप्ता को एक दिन बुधबार गुद्री बजार लगाउन निर्णय गर्नु भो अनि गाउँ का मानिस हरु बाट नै पछि पछि भनन सुरू भयो कि यस बजार लाई र यो चोक लाई केही नाम बाट नामाकरण ( कपिल बाबा , काका का सम्पत्ति अनि वहा का कारण यो बजार लाग्ने भएको हुँना ) ले यस बजार लाई कपील मार्केट ,ठूलु चोक (KAPIL MARKET , THULU CHOCK) बाट नामाकरण गर्नु भ्यो वि सं २०७४ साल मा अहिले पहिला कै जस्तै प्रत्येक बुध बार को दिन गुद्रि बजार लागि राखे को छ र यहाँ का बसिन्दा हरु मा खुशी को अनुहार पुग्न सफल भएको छ , यस बजार लाई रौनक बढाउन मदत पुर्याउने सम्पूर्ण व्यापारीहरू, साथिहरु , नेतागणहरु गाउँका वसिन्दाहरुलाई भित्री दिलबाट धन्यवाद प्रकट गर्न चहानछु!
हामी एउटा आशा र विश्वास राखी आगामी दिनमा हाम्रो गाउँका बजार मा दुनिया का हरेक चीजहरू पाओस् भनेर आशा राखेका छौं