Hamro Bazar

Hamro Bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bazar, Juhang Road, Gulmi Tamghas.

एक बर्ष बितेको थाहै भएन, हिज जस्तै लाग्छ म इन्टरनेट मार्केटिंग गर्छु भनेर यो Industry मा छिरेको, पछाडी फर्केर हेर्दा पक्...
04/02/2019

एक बर्ष बितेको थाहै भएन, हिज जस्तै लाग्छ म इन्टरनेट मार्केटिंग गर्छु भनेर यो Industry मा छिरेको, पछाडी फर्केर हेर्दा पक्कै पनि सहज थिएन, तर यात्रा रमाइलो भो, समय बितेको थाहै भएन ।

वास्तवमा भन्नुपर्दा म एकदमै माध्यम बर्गको पारिवार बाट आएको एक साधारण व्यक्ति हु । जेनतेन गर्दै BBS को पढाइ लुम्बिनी बाणिज्य क्याम्पस बुटवल बाट सकियो । त्यसपछि पेशागर्न तिर लागियो कहिले काठमान्डौ त कहिले बाग्लुङ्ग गर्दैमा केहि समय बित्यो अनि फेरि लघुवित्तमा काम गर्ने राम्रो अवसर फेला पर्यो । MBS पोखराको PN क्याम्पसमा भर्ना गरियो अनि आफु गुल्मितिर बसियो । मेरो पढाइमा कोच गर्ने कोहि नहुदा मैले विकल्प खोजे र पाए Youtube इन्टरनेट मेरो लागि ठुलो बरदान नै साबित भयो ।

एउतै जागिरको आम्दानीमा निर्भर हुदै दैनिक फेसबुक को भित्तामा कसले के लेखेको रैछ भनि हेर्दै र आफुले के लेखौ भनि सोच्दै बसिन्थ्यो, तर अब यो माध्यम लाइ प्रयोग गरेर काम गर्न उत्रेपछि जिबनमा मार्केटिंग भनेको के रैछ भन्ने कुरा राम्रै संग बुझ्न पाइयो र एक बर्षको अबधिमा राम्रै डलर पनि कमाइएछ ।

आझै पनि यात्रा जारि नै छ, यदि तपाइपनि यो यात्रामा अगाडी बढ्न चाहनुहुन्छ भने स्वागत छ ।
इन्टरनेट मलाइजस्तै तपाइलाइ पनि बरदान साबित हुनसक्छ ।
म्यासेज बक्स तपाइको लागि खाली छ ।

म्यासेज बक्स तपाइको लागि खाली छ । -Chandan Kunwor

यो जिबन एक अमुल्य उपहार हो !! अर्को जुनी आउछ आउदैन कसैलाई थाहा छैन, अर्को जुनी आउछ भन्नेकुरा मलाइ बिश्वास लाग्दैन । यहि ...
01/01/2019

यो जिबन एक अमुल्य उपहार हो !! अर्को जुनी आउछ आउदैन कसैलाई थाहा छैन, अर्को जुनी आउछ भन्नेकुरा मलाइ बिश्वास लाग्दैन । यहि जुनीमा हामीले जिबनलाइ स्वर्गजस्तै बनाउनुपर्छ, यो हाम्रो सोचाइ र काम गराईमा निर्भर रहन्छ ।

सामान्यतया मानिस २० बर्षको उमेरमा जागिर गर्न थाल्दछ र ६५ बर्षको उमेरमा जागिरबाट अवकाश । २० बर्षको उमेर खेलिखेली जान्छ र ६५ बर्षपछाडिको उमेर बुढेसकाल १०/१५ बर्ष बचियो भने धेरै लामो आयु । यसरि हेर्दा बीचको २०-६५ को उमेर नै जिबनको सबैभन्दा महत्वपुर्ण समय हो । यो समय धेरैले आफुलाई मन नपर्ने काम अर्थात् जागिर गरि बिताउने गरिन्छ । अमेरिकामा ८५% बढी मानिसहरु आफ्नो जागिरमा सन्तुस्ट छैनन्, जापान र चीनमा ९४% मानिसहरु जागिरमा सन्तुस्ट छैनन् ।

जागिरले जिन्दगि चल्छ तर जिन्दगीको महत्वपुर्ण समय आफ्नो परिवार, साथीसंगी, समाजलाइ दिनुको सट्टा, कुनै संस्था अफिसको काम गर्दैमा बित्छ अन्तमा अवकाश लिने बेला फर्केर हेर्नुपर्छ तपाइको छोराछोरीले जिरोलेबल बाटैफेरी संघर्ष गर्नुपर्ने हुन्छ । तपाइको ४०/४५ बर्षको काम अन्तमा शुन्यजस्तै हुन्छ । पैसा कमाएर बिल तिर्दैमा जिबन बितिदिन्छ । के यहि जिन्दगि हो ? जिन्दगि बिल तिर्नको लागि सृजिएको होइन ।

यदि तपाई तपाइको जिन्दगीको सहि उदेश्यलाई पछ्याउन चाहनुहुन्छ भने यो कुरा राम्रोसंग मनन गर्नुहोस । आउनुस जिरोबाटै किन नहोस नयासुरुवात गरौ, तपाइले र मैले जस्तै संघर्ष हाम्रा पुस्ताहरुले गर्नु नपरोस ।

नया बर्षको शुभकामना ।

This is a new currency and payment network built by ex-PayPal guys, called Initiative Q. The Q currency is currently bei...
28/10/2018

This is a new currency and payment network built by ex-PayPal guys, called Initiative Q. The Q currency is currently being allocated for free if you are invited by an existing member.
The idea is that if millions of people join, Q could become a leading payment network, and, according to well-known economic models, that means the value of the reward would be around $130,000.
The amount you reserve decreases every day, and each member has a limited number of invites. You can use my invite link here:
https://initiativeq.com/invite/rZQJk1Q2Q
(Don’t worry. No funny stuff. You just need to give your name and email and your spot is reserved).

Join tomorrow's currency, today

Anyone interested can get result like this.
11/02/2018

Anyone interested can get result like this.

This is my payment proof. If you want to make weekly $250+ earning.
Write "Yes I Want"

10/02/2018

अनलाइनमा काम गरि आम्दानी गर्न चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस।
type "yes" and Start Here: http://bit.ly/2BkiT7r

06/02/2018

Presenting How we can make $2500 + within a month.

04/02/2018

यदि तपाइसंग laptop र इन्टरनेट को सुबिधा छ भने घरमै बसेर इन्टरनेट मार्केटिंग सिकी काम गरेर साप्ताहिक वा मासिक रुपमा रु. २५००० भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ ।
click and strat here: http://bit.ly/2CvJKiw
click and strat here: http://bit.ly/2AJKMFQ
click and strat here: http://bit.ly/2CIRbmk

30/01/2018

तपाइँसंग laptop र Internet को सुबिधा छ भने घरमै बसी जुनसुकै समयमा इन्टरनेटको माध्यम बाट काम गरि राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।
Book Your Seat Below for More detail.

Address

Juhang Road
Gulmi Tamghas
36200

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share