Himalayan Riders & MTB Shop

Himalayan Riders & MTB Shop Himalayan Riders & MTB Shop Hetauda sells branded Mountain Bikes and accessories for a price cheaper than any high street retailers.

You can contact us for MTBs, repair and maintainance, spare parts and accessories. &MTBShop is owned by a group of Mountain Bike Riders and Mountain Biking Lovers based on Hetauda, Makwanpur , Nepal, who are looking forward to promote mountain biking as a part of sports, culture and Tourism throughout the country.

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर   हिमालयन राईडर्समा स्वागत गर्दछौँ ।
24/05/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर

हिमालयन राईडर्समा स्वागत गर्दछौँ ।

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर अष्ट्रेलिया,मलेसिया,क्रोएसिया,दुबई , कतार देखि हिमालयन राईडर्स एम.टि.बि.सपमा अडर आउने ...
24/05/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
अष्ट्रेलिया,मलेसिया,क्रोएसिया,
दुबई , कतार देखि हिमालयन राईडर्स एम.टि.बि.सपमा अडर आउने गर्छ र हामिले डेलिभरि दिने गरेकाछौँ ।
त्यस्तै आज पनि क्रोएसिया बाट अडर आएको थियो र हामिले भर्खरै डेलिभरि दियौं ।
याहाँहरुले पनि जुनसुकै देस बाट अडर गर्न सक्नु हुनेछ याहाँहरुले दिनु भएको सम्बन्धित सम्पर्कमा हामि समयमा नै डेलिभरि देनेछौँ
हामि लाई सेवा गर्ने अवसर दिनुहोस् हामि सेवा गर्न तयार छौँ ।
आज अडर गर्नु हुने माहानुभाब लाई धन्यवाद ।

दैनिक कामकाजको लागि सहज र सरल सवारि साधन साइकल प्रयोग गरौं ।
20/05/2026

दैनिक कामकाजको लागि सहज र सरल सवारि साधन साइकल प्रयोग गरौं ।

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर  #स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग कसैले कसै लाई चाहेर पनि परिवर्तन गर्न सकिन्न ।त...
06/04/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
#स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग
कसैले कसै लाई चाहेर पनि परिवर्तन गर्न सकिन्न ।
तर समय मात्र एक यस्तो बलवान छ जस्ले चाह्यो भने क्षण भरमा कायापलट गरि दिन सक्छ भन्ने कुरा हालै मात्र देसमा भएको परिवर्तनले पुष्टि गरेको छ
सबै कुरा समयको माग हो
पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि, स्वास्थ्य र वातावरणको लागि साईक्लिङ्ग ।
सम्पुर्ण ग्राहक माहानुभाबहरु लाई बधाई साथै धन्यवाद ......

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर  #स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग बुढापाकाले १२ वर्ष पछि खोला फर्कन्छ भन्थे हो रह...
05/04/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
#स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग
बुढापाकाले १२ वर्ष पछि खोला फर्कन्छ भन्थे हो रहेछ कि क्याहो फेरि साईकल युग तिर फर्कने क्रममा छन् ।
स्वास्थ्य र वातावरण प्रती सचेत हुनेहरुका लागि धन्यवाद छ ।

22/03/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
सास्थ्य ,पर्यावरण र सहज सवारी साधनको निम्ति साईकल
हेटौंडा-२, हरिकुन्ज रोड

18/03/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
याहाँहरु लाई स्वागत गर्दछौँ

धन्यवाद राम राई दजु लाई दैनिकी कामकाज लाई सरल र सहज बनाउनको लागि छोटो दुरि यात्रा सवारको लागि मोटरसाईकलको बदलामा साईकल प...
12/03/2026

धन्यवाद राम राई दजु लाई
दैनिकी कामकाज लाई सरल र सहज बनाउनको लागि छोटो दुरि यात्रा सवारको लागि मोटरसाईकलको बदलामा साईकल प्रयोग गरि पेट्रोलियम पदार्थ बाट निस्कने प्रदुषण लाई न्युनिकरण, आर्थिक भार लाई न्यनिकरण साथै स्वस्थ शरीर बनाउनको लागि नियमित ब्यायामको सन्तुलन गर्नको लागि साइकल खरिद गर्नु भएको छ वाहाँ लाई बधाई साथै धन्यबाद ।
सचेत नागरिकको पहिचान

With Tara Lal Shrestha – I'm on a streak! I've been a top fan for 17 months in a row. 🎉
29/01/2026

With Tara Lal Shrestha – I'm on a streak! I've been a top fan for 17 months in a row. 🎉

29/01/2026

#स्वास्थ्य_वातावरणको_निम्ति_साइकल
विभिन्न ब्रन्डका सस्तो देखि मंहगो साइकल सथै साना साना भाइ बैनिहरुका लागि गेयर साइकल चाहिएमा हिमालयन राईडर्स लाई सम्झनु होला । साइकल मर्मत गर्न परेमा एसेसरिज चाहिएमा पनि सम्झनु होला

 #स्वास्थ्य_वातावरणको_निम्ति_साइकल   आफ्ना बालबालिकाहरु लाई स्वस्थ र मस्त रहेको हेर्न चाहनु हुन्छ भने समयमा नै सत्मार्ग ...
09/01/2026

#स्वास्थ्य_वातावरणको_निम्ति_साइकल

आफ्ना बालबालिकाहरु लाई स्वस्थ र मस्त रहेको हेर्न चाहनु हुन्छ भने समयमा नै सत्मार्ग तर्फ लगाउँ ।
बधाई साथै धन्यबाद मित्र प्रेम चौलागाईँ लाई

Address

Hetauda

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 08:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779845042575

Alerts

Be the first to know and let us send you an email when Himalayan Riders & MTB Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Riders & MTB Shop:

Share

Category