Aayan Kirana and suppliers

Call Directions Contact the business

Aayan Kirana and suppliers Suvidha

06/07/2021

२२ असार, काठमाडौं । नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज सो.....

  ko mulya briddhiनेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको छ। यसअघि...
06/07/2021

ko mulya briddhi
नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।

Salt trading ma matra pouney ho dhanyabad
03/06/2021

Salt trading ma matra pouney ho dhanyabad

Aja dheki hami gas delivery gardai xau kasaila gas chaiyema sampark garnu hola.📞📞📞9813050042
08/05/2021

Aja dheki hami gas delivery gardai xau kasaila gas chaiyema sampark garnu hola.
📞📞📞9813050042

25/04/2021

Retail sales for groceries and gas

25/04/2021
Itahari area ma  Kirana wa Suvidha/prima  gas ra gas ko samman  chaiye ma hamilai sampark garnu hos Contact 9813050042
25/04/2021

Itahari area ma Kirana wa Suvidha/prima gas ra gas ko samman chaiye ma hamilai sampark garnu hos
Contact 9813050042

Address

Gaisar
Itahari

Telephone

+9779813050042

Website

Alerts

Be the first to know and let us send you an email when Aayan Kirana and suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aayan Kirana and suppliers:

Shortcuts

Share