Pathivara books and stationary

Pathivara books and stationary labipur chowk

29/10/2024

सहकारी अपचलनमा रबि लामिछाने दोषी होलान कारबाही हुनुपर्छ तर अहिले जसरी रबि लामिछाने पक्राउ परे त्यो केबल १२ भाइका जेठा दाइ पक्रेको रिसिभि साध्ने बाहेक केही होइन यस्तो पाराले न सहकारीको समस्या समाधान हुन्छ नत पिडितले न्याय पाउछ र दोषीलाई कारबाही हुन्छ

08/12/2023

Good morning namaste 🙏🙏🙏
१४ किलो सुनसहित एक जना पक्राउ गरेको जनाएको छ अब द्दानबिन को दायरामा पुगेर द्दानबिन को पर्तिबेदन को रिपोर्ट मा चाहि १४००ग्राम भएर आउँछ 😁😁🙏

निद्रा पुरा नभए आंखा पोल्छ      अनी सपना पुरा नभय मन हजुरशुभरात्रि 🙏❤️
18/09/2023

निद्रा पुरा नभए आंखा पोल्छ
अनी सपना पुरा नभय मन हजुर
शुभरात्रि 🙏❤️

पाथिभरा स्टेशनरी लबीपुर चोक मा उपलब्ध छ सम्पर्क गर्नु होला मात्र ४५०० /
21/11/2022

पाथिभरा स्टेशनरी लबीपुर चोक मा उपलब्ध छ सम्पर्क गर्नु होला मात्र ४५०० /

यहा उपलब्ध छ हेण्डपपेट  मन्टेस्वरी का बच्चाहरुलाई पढाउन सिकाउन सजिलो सम्पर्क गर्नुहोला
04/03/2022

यहा उपलब्ध छ हेण्डपपेट मन्टेस्वरी का बच्चाहरुलाई पढाउन सिकाउन सजिलो सम्पर्क गर्नुहोला

सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकायनाअज्ञानतालाई तोड्दै ज्ञानको ज्योती सरस्वती माताले सबैमा प्रदान गरुन ❤❤💖💖सरस्व...
16/02/2021

सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकायना
अज्ञानतालाई तोड्दै ज्ञानको ज्योती सरस्वती माताले सबैमा प्रदान गरुन ❤❤💖💖
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं करोतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम् ।।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।

शुभप्रभात नमस्कार चिसो चिसो मौसममा तातो तातो जिउबनाउन लॉ आयो है ब्याटमिन्टन ल आउनुहोस राम्रो र सुलभ दरमा आयो है आयो
19/12/2020

शुभप्रभात नमस्कार चिसो चिसो मौसममा तातो तातो जिउबनाउन लॉ आयो है ब्याटमिन्टन ल आउनुहोस राम्रो र सुलभ दरमा आयो है आयो

29/11/2020
29/11/2020

Good morning namaskar☕️ 🙏

🙏🙏🙏🙏
14/11/2020

🙏🙏🙏🙏

Address

Koshi
Itahari
977

Telephone

+9779860926821

Website

Alerts

Be the first to know and let us send you an email when Pathivara books and stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathivara books and stationary:

Shortcuts

Share

Category