Hari Ohm Puja Samagri Bhandar

Hari Ohm Puja Samagri Bhandar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari Ohm Puja Samagri Bhandar, Shopping Service, Itahari-6, Kabir Galli, Sunsari, Itahari.

14/11/2024

आज २०८१ साल कार्तिक शुक्लपक्ष २९ गते बिहीबार त्रयोदशी तिथि बिहान ७:४३सम्म र चतुर्दशी तिथि क्षय भएको कारणले बिहान ७:४४ देखि नै चतुर्दशी तिथि लागेका छन्, अश्विनी नक्षत्र, चन्द्रमा मेष राशिमा, आज २६ घडी ५३ पलाका छोटा दिन रहेका छन्। भने आज सूर्योदय बिहान ६:२५ बजे सूर्यास्त बेलुका ५:१० बजे रहेका छन् र आज भद्रा दिउसो ४:१६ सम्म रहेका छन्, पूर्णिमाव्रतब्रत मन्वादी, कार्तिक स्नान चतुर्मासव्रत समाप्ति आदि रहेका छन्।

प्रभु श्रीरामको आशीर्वादले हजुरहरुको मनोकामना पुरा होस् जय श्रीराम, जय जय राम।

29/10/2024

आज विसं २०८१ साल कार्तिक कृष्णपक्ष १३ गते मंगलबार, हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा र आजको दिनमा २७ घडी ४७ दिन रहेका छन् भने सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ५:२० मा रहेका छन्। आज भौमप्रदोषव्रतम धनत्रयोदशी (धनतेरस) रहेको छ।

गणपति बाबाको कृपाद्वारा हजुरहरू सम्पूर्णको मनकामना पूर्ण होस् नमस्कार अनि राधे श्याम।

28/10/2024

आज २०८१ साल कार्तिक कृष्णपक्ष १२ गते सोमबार एकादशी तिथि, चन्द्रमा सिंह राशिमा, आजको दिनमा २७घडी ५१ पलाको छोटा दिन रहेका छन्, सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा त्यस्तै सूर्यास्त बेलुका ५:२१ मा रहेका छन्।

नमस्कार। भगवान शिवको आशीर्वादले तपाईंहरूको आजको दिन शुभ रहोस्। राधे श्याम।

09/10/2024
27/08/2024

शुभ सन्देश सबै मित्रहरूमा

19/08/2024

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मङ्गलमय शुभकामना।🙏🙏🙏🙏🙏🙏🙏

Address

Itahari-6, Kabir Galli, Sunsari
Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Hari Ohm Puja Samagri Bhandar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share