16/06/2026
बच्चा हराएको सूचना
आज असार २ गते दिन मङ्गलबारको जनकपुर वार्ड नं १६ कपलेश्वर नयाँ बस्ती मजार महल्ला को आलम साफी को छोरा
महबुब साफी। आफ्नै घरको वरिपरिबाट हराएको सूचना हो।
जुन हाम्रो आदरणीय महानुभाव ज्यूहरूले उहाँलाई यदि हेर्नुभयो भने सम्पर्क गर्नुहोला। contact mobile number
9819842413
9812054786
#अपनजनकपुर