17/08/2026
नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🌸🙏
नाग देवताको पूजा आराधना गरिने यस पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना।
नाग देवताको दिव्य कृपाले तपाईं र तपाईंको परिवारमा साहस, सकारात्मक ऊर्जा, सुख–शान्ति र अनन्त आशीर्वाद प्राप्त होस्। 🙏
नाग देवताको आशीर्वाद सधैं रहिरहोस्।
🌺 शुभ नाग पञ्चमी! 🌺
📍 Janakpurdham, Nepal
📞 +977 9804810727
#नागपञ्चमी