Kuma Impex-Sagarmatha Electronics

Kuma Impex-Sagarmatha Electronics LG products and Home Appliances.

06/09/2026

**चाडपर्वको विशेष अफर तथा २५औँ वार्षिकोत्सवको विशेष अफर सञ्चालनमा रहेको छ। 🎉
यस विशेष अवसरको फाइदा लिनुहोस् र अफर नछुटाउनुहोस्।**

Bring home everyday freshness and happiness with the LG Double Door Refrigerator—now at a special price, with No Cost EM...
03/09/2026

Bring home everyday freshness and happiness with the LG Double Door Refrigerator—now at a special price, with No Cost EMI .

LG Essential Series हरेक घरको खुसी, घर घरमा LG

Kedar Nath Ghimire**२५ वर्षको विश्वास, सहकार्य र सफल यात्राको विशेष अवसर। ❤️****भदौ १६ गते**, LG सँगको **२५ वर्ष लामो सह...
02/09/2026

Kedar Nath Ghimire
**२५ वर्षको विश्वास, सहकार्य र सफल यात्राको विशेष अवसर। ❤️**

**भदौ १६ गते**, LG सँगको **२५ वर्ष लामो सहकार्य** पूरा भएको गौरवपूर्ण अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी र भावुक महसुस भएको छ।

२५ वर्षअघि सुरु भएको **Kuma Impex र LG बीचको सहकार्य** आज विश्वास र निरन्तरताको एउटा उदाहरण बनेको छ। व्यवसायको यात्रामा विभिन्न उतारचढाव र चुनौतीहरू आए, तर ग्राहकहरूको निरन्तर विश्वास, कर्मचारीहरूको मेहनत र LG परिवारसँगको बलियो सहकार्यले यो यात्रालाई निरन्तर अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

Kuma Impex माथि विश्वास राख्नुहुने सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक, कर्मचारी साथीहरू तथा LG परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको साथ र विश्वास नै २५ वर्षको यो यात्राको सबैभन्दा ठूलो आधार हो।

यस विशेष अवसरले विगतका संघर्ष र उपलब्धिहरूलाई सम्झाउँदै आगामी दिनका लागि अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा दिएको छ।

Kuma Impex र LG बीचको यो विश्वास र सहकार्य आगामी दिनहरूमा पनि अझ मजबुत र दीर्घकालीन बनिरहोस् भन्ने शुभकामना।

२५ वर्षको गौरवपूर्ण सहकार्यका लागि LG परिवारप्रति हार्दिक धन्यवाद।
🎉 बम्पर अफर पनि जारी छ — यो विशेष अवसर नछुटाउनुहोस्!

— **केदारनाथ घिमिरे
*सञ्चालक, Kuma Impex

01/09/2026

Yo ho 260 liter ko LG refrigerator ❄️✨

Multi Air Flow, Dual Cooling System र 10 years compressor warranty सहित अब तपाईंको घरमा premium freshness! 🥶🍎

Long-lasting performance, energy saving र trusted LG quality 💯

गर्मीमा Cool Comfort, अब हरेक घरमा LG Essential AC! Fast Cooling, efficient performance र reliable comfort को साथ हरेक द...
31/08/2026

गर्मीमा Cool Comfort, अब हरेक घरमा LG Essential AC!
Fast Cooling, efficient performance र reliable comfort को साथ हरेक दिनलाई बनाउनुहोस् अझ comfortable।

LG Essential Series AC everyday comfort, made essential.

30/08/2026

🏠 LG का उत्कृष्ट होम एप्लायन्सहरू अब एकै ठाउँमा!
तपाईंको घरलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउन Kuma Impex / Sagarmatha Electronics मा पाउनुहोस् 100% Genuine LG का विभिन्न उत्पादनहरू।
📺 Smart TV
❄️ Refrigerator
🧺 Washing Machine
❄️ Dual Inverter AC
🍽️ Microwave
🔊 Sound System लगायत अन्य धेरै।
✅ आधिकारिक वारेन्टी
✅ भरपर्दो बिक्रीपछिको सेवा
✅ उचित मूल्य
📍 लेकनाथ चोक नजिक, दमक, झापा
📞 9816990442 | 023-581100
🕒 हरेक दिन बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म खुला
LG सँग, घर बनाऔँ अझ स्मार्ट।

27/08/2026

Laundry made easier. Life made better. Meet the LG Essential Series Top Load Washing Machine powerful cleaning, smart features, and everyday convenience in one.
Make laundry effortless with LG.

26/08/2026

whatsapp: 984-2620762
Crompton का सबै मोडेल कूलर अब Kuma Impex मा उपलब्ध छ।
मुसाको जाली व्यवस्थापन सहित, भरपर्दो चिसोपनको ग्यारेन्टी।
📍 Lakhnath Chowk, Damak
आजै शोरूम भ्रमण गर्नुहोस्।



Enjoy fresh, soft laundry every day with the LG All-in-One Washer Dryer.
25/08/2026

Enjoy fresh, soft laundry every day with the LG All-in-One Washer Dryer.

24/08/2026

कुमा इम्पेक्स, लेखनाथ चोकमा विशेष अफर! 🔥

४ किलोको मूल्यमा ६ किलोको सराब — यस्तो आकर्षक अफर नछुटाउनुहोस्।
गुणस्तरीय सामान, उचित मूल्य र भरपर्दो सेवा — सबै एकै ठाउँमा।

📍 कुमा इम्पेक्स, लेखनाथ चोक
📞 आजै सम्पर्क गर्नुहोस्।

Address

Damak-07, Lekhnath Chowk
Jhapa District

Telephone

+9779842620762

Website

Alerts

Be the first to know and let us send you an email when Kuma Impex-Sagarmatha Electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kuma Impex-Sagarmatha Electronics:

Shortcuts

Share