27/05/2026
हार्दिक श्रद्धाञ्जली 😥😥
परिवार जनमा सहन सक्ने अिम्मचरत रहाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
झापाको गाैरादहमा सजग एकता बाेर्डिङ स्कुलकाे बसले किचेर आफ्नै ४ वर्षीय विद्यार्थी आरोग्य चिमरियाकाे मृत्युु भएको खबले आज स्कुल बसमा पनि बिध्यार्थि सुरक्षित नरहेकाे देखिएकाे छ।
यश इस्कुल र बस चालक अनि र स्कुल सन्चालकहरूकाे लापरबाहि अबश्य हुनु पर्छ।
किन भने ४ बर्षकाे बच्चा हाे ।। 😥😥