04/09/2023
https://www.facebook.com/SSConstruction00000?mibextid=ZbWKwL
तीज फोटो कन्टेस्ट २०८०
हिन्दु नेपाली नारीहरुको पबित्र चाड हरितालिका तिजको पावन अबसरमा यस (S S Construction)ले फेशबुक पेजबाट तीज फोटो कन्टेस्ट २०८० आयोजना गरेका छौ ।
यस प्रतियोगितामा महिला दिदीबहिनीले आफ्नो साडी, लेहेंगा र कुर्था लगाएको फोटो, पुरा नाम, ठेगाना सहित यसै फेशबुक पेजमा पठाई भाग लिन सक्नुहुनेछ ।
प्रतियोगिता मध्ये उत्कृष्ट तीन जनालाई बिजेता घोषणा र उपहार स्वरूप S S Construction मार्फत आकर्षक गिफ्ट ह्याम्पर सहित नगद पुरस्कार समेत दिइनेछ ।
प्रतियोगिताका नियमहरु:-
• सहभागि हुनको लागी S S Construction पेजको मेम्बर हुनुपर्नेछ, मेम्बरको लागि पेज लाइक अवश्य गर्नुपर्नेछ ।
• फोटो सफा र एकल (सिंगल) हुनुपर्नेछ र नभएमा फोटोको मान्यता हुनेछैन साथै प्रतियोगितामा भाग लिन मिल्ने छैन ।
• साडी, लेहेंगा र कुर्था लगाएको फोटो हुनुपर्ने छ ।
• S S Construction पेजको म्यासेस बक्समा नाम, थर,ठेगाना,र फोन न सहित फोटो पठाउनु पर्नेछ ।
• फोटोमा Mention, Share र Comment गर्न सक्नु हुनेछ ।
• अटोलाइक लाई मन्यता दिइने छैन ।
• विजेताको नतिजा २०८०-०६- १२ दिनको १२ बजे प्रकाशित हुनेछ ।
• भोटिंग गर्नेले पेजमा लाइक अवश्य गर्नु पर्ने छ । पेज लाइक नगरी फोटो लाइक मात्र गरेकोलाई मान्यता दिइने छैन ।
• फोटो लाइक, सेयर, कमेन्ट र पेज लाइक्सहरुको मुल्यांकन गरि तीन जना व्यक्तिलाइ क्रमस बिजेता घोषणा गरिनेछ ।
• प्रतियोगिता सम्बन्धि सम्पूर्ण निर्णय कार्यक्रम संयोजक S S Construction को रहनेछ ।