17/08/2026
#फ्री_फ्री_फ्री!!!
निशुल्क सीप सिकौं,
आत्मनिर्भर बनौं🙏
श्रावण offer भनेर निकालिएको training मा दुई वटा Group चाहिँ सकिसकेको जानकारी गराउदै अबको पालो रहेको छ FREE TRAINING को...
Free training को लागि चाहिँ हजुरहरुले आफ्नो seat book गर्न सक्नुहुने छ...
हजुरले यो तल राखिदिएको video full watch गर्नु होला अनि सबै कुरा बुझ्न पनि सक्नुहुने छ...
FOR MORE INFO:- Do WhatsApp us 9808609669
(सीप सिकिसके पछी रोजगारको पनि ब्यवस्था गरिएको छ) 🙏
Purna Shrestha Durga Shrestha
🙏❤️