15/05/2026
📢 कर्मचारी आवश्यकता! 📢
EMASHREE GARMENT – Fashion N Fabric का लागि उत्साही तथा जिम्मेवार Sales Girl आवश्यक परेको छ।
📍 कार्यस्थल:
✅ खैरहनी नगरपालिका, पर्सा आउटलेट
✅ भरतपुर–९, हाकिमचोक आउटलेट
💰 तलब: आपसी सहमतिमा
👉 राम्रो व्यवहार, ग्राहकसँग राम्रो संवाद गर्न सक्ने तथा बिक्री क्षेत्रमा रुचि भएका इच्छुक उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क नम्बर: 9855061448
Join Our Team & Grow With Us!