All in One Fashion

All in One Fashion Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All in One Fashion, Kapilvastu.

बिज्ञापन नेपाल। Advertisement Nepal is digital advertising platform dedicated to helping marketing, brands, startups, and local businesses reach customers across Nepal

Urgent Sale!!!Hero Destiny Family scooter in perfect condition.Other details in photos.Only serious buyer can call at 98...
20/05/2022

Urgent Sale!!!
Hero Destiny Family scooter in perfect condition.
Other details in photos.

Only serious buyer can call at 9867801911
Location: Kapilvastu
:129K

22/03/2018

समस्त नेपाली क्रीकेट टोलीलाई बधाई छ, ODI मा छनोट हुनु भनेको नेपालले नया इतिहास रच्नु हो,सगरमाथा झैँ उच्छ शिखर मा पुगुन नेपाली क्रीकेट टिम all the best nepali cricket team

18/10/2015
देख्नासाथ स्वच्छ मनले लाईक गर्नुहोस् ।तपाईको मनोकामना अवश्य पुरा हुनेछ।तपाईकै पवित्र आत्मा मा भगवान को बास हुन्छ।
02/03/2015

देख्नासाथ स्वच्छ मनले लाईक गर्नुहोस् ।
तपाईको मनोकामना अवश्य पुरा हुनेछ।
तपाईकै पवित्र आत्मा मा भगवान को बास हुन्छ।

अहिले सम्म जम्मा २० % मित्र हरुले मिलाउन सफल हुनुभएको यो फल को नाउ के हो ? तपाई पनि भन्नुस चिन्नु हुन्छ कि नाइँ...... ??...
26/05/2014

अहिले सम्म जम्मा २० % मित्र हरुले मिलाउन सफल हुनुभएको यो फल को नाउ के हो ? तपाई पनि भन्नुस चिन्नु हुन्छ कि नाइँ...... ?? :)

09/03/2014

घटना:

वेपत्ता विमानको खोजीमा ४० पानीजहाज र २२ विमान

शनिबारबाट हराइरहेका मलेशियन एयरको विमानको खोजी जारी छ । १२ चालक दलका सदस्यसहित २ सय ३९ यात्रु सवार बोइङ क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको दुई घण्टापछि सम्पर्कविहीन भएको थियो । मलेशियाको सशस्त्र बल प्रमुख जनरल जुल्कीफेदी मोहम्मद जिनका अनुसार ४० पानीजहाज र २२ विमान हराइरहेका बोइङको खोजीमा जुटेको छ । दुर्घटना भएको आशंका गरिएका ठाउँहरुमा खोजी भइरहेको छ । राडारले विमान मलेशियातर्फ मोडिन खोजेको देखिएको छ । यो विमान दक्षिण चीनको समुन्द्रमा दुर्घटना भएको आशंकामा खोजी कार्य भइरहेको छ । यसअघि भियतनाममा दुर्घटना भएको भनिएपनि पुष्टी हुन सकेन । अमेरिकाको विशेष विमान सम्पर्कविहीन भएको विमानको खोजीका क्रममा भियतनामको दक्षिणी तटतर्फ गएको छ । एशिया प्रशान्त एयरलाइन्स संघका महानिर्देशक एन्ड्र्यू हर्डमेनले यो एक असामान्य दुर्घटना भएको बताए ।

15/12/2013

सुनेको कुरो-

धेरै पहिला एक पटक,
'आलु' र 'बैगुन' बीच डिस्कस परेछ !
आलु ले बैगुन लाइ भनेछ-
'तँ सारै 'बैगुनी' छस र त तलाई सप्पैले बैगुनी भन्छन,
अनि चिरेर खान्छन बुझिस' !
बैगुन लाइ नि रिस उठेछ,
उसले भनेछ,
तँ खुबै गतिलो छस,
तँलाई झन् मान्छे ले भकभकी उमालेर खान्छन,
कसैले झन् नाङ्गै पारेर खान्छन,
कहिँ नभाको 'डल्ले' !!

आलु र बैगुन को कुरो,
पर बाट सुनिरहेको थ्यो 'गोलभेडा' ले,
रिस ले रातो भएछ 'गोलभेडा' !

आलु र बैगुन को झगडा ले बिचमा 'प्याच्च' बोलेछ 'प्याज'-
धत् 'मुला' फोहोरी हरु,
यत्ति जाबो कुरो मा नि झगडा गर्छस,
मलाई हेर न मलाई,
मलाई मान्छे ले पहिला 'टुप्पी' काट्छन,
अनि चिरा पार्छन,
मेरो पिडा खप्न नसकेर मान्छे आफै पनि रुन्छन,
मलाई काट्दा,
तर खै म कसै संग नि झगडा गर्या छैन !

प्याज को कुरो ले 'लसुन' पुड्के डराउदै गएर,
माटो मुनि लुकेछ भने,
'बन्दाकोबी' ले चै आफ्नो शरीर सप्पै पात ले ढाकेछ !!

प्याज को पिडा थियो नै यस्तै,
'सिमि' र 'बोडी' ले तुरुन्तै गएर झुन्डिएर मरेछन !!
पर बाट यो सब सुन्दै गरेको 'स्कुस' को,
डरले जिउ भरि काँडा नै काँडा उम्रिएछ्न,
भने 'स्कुस' ले डरै डर मा जिब्रो टोकेछ !!

अब जड्याहा को कुरो को बिश्वास नलागे,
नपत्याए अहिले नि हेर्दा हुन्छ,
काँड़ा नै काँडा भाको जिउमा 'स्कुस' ले
'प्यात्त' पारेर जिब्रो बाहिर निकाली राख्या हुन्छ

20/11/2012

jokes.................................
सरले पढाइ रहदा मुन्द्रे ले एउटी केटीलाइ ओइ काली i love you भनेछ

केटी ~ पख मुन्द्रे म सरलाइ भन्छु

मुन्द्रे ~ ओइ कालि सरलाइ नभन सरको बिहे भैसक्यो

Address

Kapilvastu

Telephone

+9779867801911

Website

Alerts

Be the first to know and let us send you an email when All in One Fashion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All in One Fashion:

Shortcuts

Share