Bright Books Store

Bright Books Store Just order the Books you want and get delivered at your door step !!
नेपाल भरि होम डेलिभरीको व्यवस्था छ।
Bright Books Store Pvt Ltd
www.brightbooksstore.com

05/09/2026

✅Children Cutout 10 Books Set:Rs 2000 .
✅Suitable for 2-6 years children.
✅Features of books:
English Board Books , Water Resistant to some extent and Not easily Tearable.
✅Titles:Car,Elephant,Hanuman,Ganesha,Krishna,Teacher,Pilot,Astronaut,Policeman,Doctor
✅All Nepal Home delivery available.
✅Free delivery inside Kathmandu.
✅Rs 100 delivery charge for outside Kathmandu.
✅अर्डरको लागी नाम,फोन नम्बर र ठेगाना मेसेजमा टिपाउनुहोला ।

10/08/2026

📚 १० वटा English Self-Help किताबहरू अब मात्र रू. 2000/- मा! (MRP रू. 3250)
🎯 सीमित समयको अफर – चाँडै अर्डर गर्नुहोस्!
✅ तपाईंको सोच, आत्मविश्वास र सफलता बढाउन प्रेरणादायी पुस्तकहरूको सेट
✅ काठमाडौं भित्र Delivery निःशुल्क
✅ काठमाडौं बाहिर Delivery शुल्क रू. 100 मात्र
📦 अर्डर गर्न नाम, फोन नम्बर र ठेगाना टिपाउनुहोस्

05/08/2026
श्रीहरि के.सी.को यात्रा-संस्मरणात्मक निवन्ध कृति ‘मिसन’  ( दुवाकोटदेखि देश दुनियां ) पुस्तक विमोचनः  प्रहरी वरिष्ठ नायव ...
17/06/2026

श्रीहरि के.सी.को यात्रा-संस्मरणात्मक निवन्ध कृति ‘मिसन’ ( दुवाकोटदेखि देश दुनियां ) पुस्तक विमोचनः

प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरि के.सी.द्वारा लिखित ‘मिसन’ ( दुवाकोटदेखि देश दुनियां ) नामक यात्रा-संस्मरणात्मक निवन्ध कृति मिति २०८३/०२/०५ गते सार्वजनिक गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन गरिएको हो ।

‘मिसन’ कृतिमा लेखक के.सी.ले प्रहरी सेवामा रहँदा देशका विभिन्न स्थान तथा स्वदेश-विदेश यात्राका क्रममा देखेका, भोगेका, सुनेका र आफैले संकलन गरेका अनुभूति र अनुभवलाई नियात्रात्मक साथै कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । कृतिमा पेशागत जीवनका उतारचढाव, यात्राका अनुभूति र सामाजिक यथार्थलाई चित्रण गरि मौलिक ढंगमा उजागर गरिएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको समेत शुभारम्भ गर्नुभएको थियो । सो प्रणालीमार्फत सेवाग्राहीका निवेदन तथा गुनासाहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा दर्ता र व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमनि कार्कीले व्यस्त प्रहरी जीवनका बीच सिर्जनात्मक लेखनमा सक्रिय रहनु प्रशंसिय र सराहनीय रहेको उल्लेख गर्दै यस्ता साहित्यिक कृतिले नेपाली समाज र प्रहरी संगठनभित्र अध्ययन र लेखन संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी उच्च अधिकृत, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । ‘मिसन’ कृतिले प्रहरी जीवनका अनुभव र यात्रालाई साहित्यिक ढंगले प्रस्तुत गर्दै पाठकमाझ नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ ।

पुस्तकको मुल मर्मः
नेपाल प्रहरीप्रतिको आम मान्छेको बुझाइ र आकर्षण कुनै स्थिर चित्र होइन— यो त समय, अनुभव र विश्वासका रेखाले कोरिएको जीवित आकृति हो। यही संवेदनशील आकृतिलाई “मिसन” ( दुवाकोटदेखि देश दुनियां ) नामक यात्रा-संस्मरणात्मक निवन्ध कृतिले शब्दरूपी सूक्ष्म कुचीले छुँदै गएको छ। नेपालका पहाडी छेउबाट उठेको एक साधारण प्रहरी जवान, जब क्यारिबियन मुलुक हाइटीको अपरिचित भूगोलमा टेक्छ, ऊ केवल एउटा व्यक्ति रहँदैन— ऊ शान्तिको दूत, भरोसाको दीपक र अनुशासनको मौन सङ्गीत बनेर उभिन्छ। उसको उपस्थितिले त्यहाँको सरकारको संरचना, अव्यवस्थित समय र त्रस्त जनजीवनबिच एउटा नदेखिने तर अनुभूत हुने सुरक्षा–वृत्त कोर्छ। यसै क्रममा, अफ्रिकी मुलुक सुडानका धूलाम्मे गल्ली, हबुबको साम्राज्य, बहुरङ्गी संस्कृतिह र राज्य–व्यवस्थाका जटिल तहलाई लेखकले मिहिन दृष्टिले केलाएका छन् । साथै, आफ्नो मातृभूमी छोडेर विदेशको यात्रामा निस्कॅंदा पल पल र पाइला पाइलामा देशको सम्झना, माया, मोह बल्झिरहने यथार्थ पनि यस कृतिले पाठकवर्गलाई प्रवाह गर्दछ । — जसले पाठकलाई केवल तथ्य मात्र होइन, अनुभूतिको गहिराइसम्म डुबाउँछ। अनि यात्रा केवल दूरीको नाप मात्र होइन भन्ने अनुभूति दिलाउँदै अमेरिका, युरोप, यू.कें, क्यानाडा, डोमिनिकन रिपब्लिका, सिङ्गापुर, थाइल्याण्ड, मलेसिया र चिन- भारतजस्ता देशहरूको कला, संस्कृति, भेष-भुषा र भाषालाई एक यात्रु–मनले कसरी टिप्छ, कसरी आत्मसात् गर्छ र अन्ततः शब्दमा रूपान्तरण गर्छ— त्यो सबै “मिसन” भित्र सजीव भएर बोलिरहेको छ।

लेखकः श्रीहरि के.सी.
यात्रा-संस्मरणात्मक निवन्ध कृति
‘मिसन’ ( दुवाकोटदेखि देश दुनियां )

12/06/2026

आर्थिक स्वतन्त्रता, सकारात्मक सोच र सफल जीवनको रहस्य सिक्न चाहनुहुन्छ? यी विश्वप्रसिद्ध बेस्टसेलर पुस्तकहरूले तपाईंको सोच र भविष्य दुवै परिवर्तन गर्न मद्दत गर्नेछन्। 🚀

📖 आजै आफ्नो पुस्तक सेट अर्डर गर्नुहोस् र सफलताको यात्रामा पहिलो कदम चाल्नुहोस्।

📩 Inbox गर्नुहोस् अर्डरका लागि।

📚✨

゚ ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ

📚 सफलताको बाटो देखाउने उत्कृष्ट ५ पुस्तकहरूको विशेष सेट!आफ्नो सोच, सीप र आर्थिक ज्ञानलाई नयाँ उचाइमा पुर्‍याउन आजै यो पु...
07/06/2026

📚 सफलताको बाटो देखाउने उत्कृष्ट ५ पुस्तकहरूको विशेष सेट!
आफ्नो सोच, सीप र आर्थिक ज्ञानलाई नयाँ उचाइमा पुर्‍याउन आजै यो पुस्तक सेट आफ्नो बनाउनुहोस्।
💰 मूल्य: रु. २०००/- मात्र
🚚 नेपालभर डेलिभरी उपलब्ध
ज्ञानमा गरिएको लगानी नै सबैभन्दा ठूलो लगानी हो। आजै अर्डर गर्नुहोस्@!

🌸 जीवन काँडा कि फूल – संघर्षलाई अवसरमा बदल्ने प्रेरणादायी कथा।🌟 स्वरपथ – आशा, प्रेरणा र खुसीको यात्रा।📖 आफ्नो लागि वा प्...
07/06/2026

🌸 जीवन काँडा कि फूल – संघर्षलाई अवसरमा बदल्ने प्रेरणादायी कथा।
🌟 स्वरपथ – आशा, प्रेरणा र खुसीको यात्रा।
📖 आफ्नो लागि वा प्रियजनलाई उपहार दिन उत्कृष्ट छनोट।
💰 MRP: रु. 1195/-
📩 अर्डर गर्न इनबक्स गर्नुहोस्।
Read Books & Improve Your Life
tiktok.com/

📚 ट्रेडिङ सिक्न चाहनुहुन्छ? अब एउटै सेटमा ३ उत्कृष्ट नेपाली पुस्तक! 📈शेयर बजार, टेक्निकल एनालाइसिस र वित्तीय सोचलाई मजबु...
06/06/2026

📚 ट्रेडिङ सिक्न चाहनुहुन्छ? अब एउटै सेटमा ३ उत्कृष्ट नेपाली पुस्तक! 📈
शेयर बजार, टेक्निकल एनालाइसिस र वित्तीय सोचलाई मजबुत बनाउने यी ३ पुस्तकहरू अब विशेष अफरमा उपलब्ध।
✅ नेपाली भाषामा सजिलै बुझ्न सकिने
✅ Beginner देखि Advanced सम्म उपयोगी
✅ शेयर बजारमा सही निर्णय लिन सहयोगी
✅ लगानी र आर्थिक ज्ञान बढाउने उत्कृष्ट सामग्री
💰 विशेष मूल्य: रु. १६७५/- मात्र
📦 नेपालभर डेलिभरी सुविधा उपलब्ध
📩 अर्डर गर्न Inbox/DM गर्नुहोस्

📚📈

📚✅जीवन परिवर्तन गर्ने ३ उत्कृष्ट पुस्तकहरूको सेट! ✅आत्मविश्वास बढाउन, सकारात्मक सोच विकास गर्न र सफल जीवनको मार्ग पहिल्य...
05/06/2026

📚✅जीवन परिवर्तन गर्ने ३ उत्कृष्ट पुस्तकहरूको सेट! ✅

आत्मविश्वास बढाउन, सकारात्मक सोच विकास गर्न र सफल जीवनको मार्ग पहिल्याउन चाहनुहुन्छ भने यो विशेष पुस्तक सेट तपाईंका लागि उपयुक्त छनोट हो।

✅रु. १२५०/- मा ३ वटा लोकप्रिय पुस्तकहरू!
✅ सीमित स्टक उपलब्ध
📞 अर्डरका लागि: ९७४६५७८९६७

✅आजै आफ्नो ज्ञानमा लगानी गर्नुहोस् र सफलताको यात्रा सुरु गर्नुहोस्। ✅
tiktok.com/
Read Books & Improve Your Life

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bright Books Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share