Anju fashion wear

Anju fashion wear हजारौ जम्म होओस् तर आमा तिम्रो कोख् मा मात्रै जन्म लिनु पाउँ मेरी आमाको पियारी सधै हुनु पाउँ मेरो आमा

20/08/2026

दिदीको पैसा सबै माटो मुनी खुत्रुकेमा राखेको रहेछ बहिनीले दिदीले थाहा पाएँ पछि सबै लानु हुन्छ बाहिनी हेर्दै बस्ने हो।

20/08/2026

नालीमा कस्तो छिटो सफा वनाउने तरिका धेरै राम्रो लाग्यो।

20/08/2026

धेरै महिना पछि मेरो साथि हरु चराचुरुङ्गी हरुको आवाज कस्तो राम्रो हुन्छ सुनु ल मेरो काग पनि बिहानै बोल्दै हुनुहुन्छ।

19/08/2026

दाईको अर्गानिक आइस् क्रिम बनाउने तरिका कस्ताे राम्रो छ बच्चाहरु आइस् खुवाउनु हुना धेरै अर्गानिक राम्रो हुन्छ।

19/08/2026

बुडो बुबालाई छोराले बबल उठाउने खेल्नु पर्यो भनेर मुखमा हलिदिनू हुन्छ बुडो बुबा हेरेको हेरै भयो।

18/08/2026

नातिनीले बोजुलाई एउटा समान खोज्नु भन्छ अनि नातीनी गाडी भित्र बोजु विचरा हेर्दै हुन्छ।

Good morning everyone friends ❤️
17/08/2026

Good morning everyone friends ❤️

17/08/2026

बाबा छोरा होटलमा मजाले खन्दै गर्दा आमा पुगे पछि के गर्नु भयो।

17/08/2026

दिदी बहिनी बाटोमा लडिबुडी गर्दै हुन्छ एउटा साइकल चलाउने महिला बारी तिर पुग्नु हुन्छ।

Hi good morning everyone friends ❤️🙏☕
16/08/2026

Hi good morning everyone friends ❤️🙏☕

Address

Nepal
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Anju fashion wear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share