Barmajhiyako Peda

Barmajhiyako Peda Fresh Peda from Barmajhiya

बरमझियाकाे पेडासदाबहार स्वाद, हरपलको साथी उपहार होस् वा भेटघाट,बरमझियाको पेड़ा सधैं तपाइकाे सही छनोट📞 अर्डर गर्न सम्पर्क...
03/09/2026

बरमझियाकाे पेडा
सदाबहार स्वाद, हरपलको साथी
उपहार होस् वा भेटघाट,
बरमझियाको पेड़ा सधैं तपाइकाे सही छनोट
📞 अर्डर गर्न सम्पर्क गर्नुहोस्: 9810299991

゚viralシfypシ゚viralシalシ ***n

बरमझियाको पेडाबरमझियामा तपाइले खाएकाे पेडा अब एक फाेनमा तपाइकाे घरमा हामी पुगाउछाै । बरमझियाकाे स्वाद अनि बरमझियाको पेडा...
29/08/2026

बरमझियाको पेडा
बरमझियामा तपाइले खाएकाे पेडा अब एक फाेनमा तपाइकाे घरमा हामी पुगाउछाै । बरमझियाकाे स्वाद अनि बरमझियाको पेडाकाे मज्जा लिन हामीलाइ फाेन गर्नुहाेस । अर्डर गर्न तुरुन्तै सम्पर्क गर्नुहोस्: 981-0299991
#बरमझियाकोपेड़ा

बरमझियाको पेड़ा राखीको साथमा, एक मिठो सम्मान दाजुभाइ र दिदीबहिनीको सम्बन्ध जतिसुकै लुकेको होस्, त्यो अटुट र गहिरो हुन्छ।...
23/08/2026

बरमझियाको पेड़ा
राखीको साथमा, एक मिठो सम्मान
दाजुभाइ र दिदीबहिनीको सम्बन्ध जतिसुकै लुकेको होस्, त्यो अटुट र गहिरो हुन्छ। रक्षा बन्धन त्यो सम्बन्धलाई पुनः सम्झाउने दिन हो – जुन दिन राखी बाँधिन्छ, अनि मिठो बरमझियाको पेड़ा उपहार दिइन्छ।

🎉 त्यसैले यसपटकको उपहार बनाऔं, बरमझियाको शुद्ध परम्परागत पेड़ा –
✅ अर्डर खुल्ला भयाे । 📞 अर्डर गर्न तुरुन्तै सम्पर्क गर्नुहोस्: 9810299991
हाम्रो गाउँको स्वाद, तपाईंको दिलको मिठास।
📍 Khusibu, Nayabazar – KTM
🚚 Delivery उपलब्ध



゚viralシfypシ゚viralシ #बरमझियाकोपेड़ा

बरमझियाकाे पेडा"मिठो पेडा, साँचो खुशी — बरमझियाबाट सिधा तपाईंको मनसम्म"त्यही हो बरमाझियाको पेडा।स्वाद जसले मुस्कान ल्याउ...
19/08/2026

बरमझियाकाे पेडा

"मिठो पेडा, साँचो खुशी — बरमझियाबाट सिधा तपाईंको मनसम्म"
त्यही हो बरमाझियाको पेडा।
स्वाद जसले मुस्कान ल्याउँछ,
मिठास जसले सम्बन्ध नजिक ल्याउँछ,
र गुणस्तर जसमा कहिल्यै सम्झौता हुँदैन

📞 अर्डर गर्न सम्पर्क गर्नुहोस्: 9810299991

゚viralシfypシ゚viralシalシ ***n

एक कलकाे भरमाबरमझियाकाकाेपेडा तपाइकाे घरमा ।बरमझिया, सप्तरीको प्रसिद्ध पेडाअब काठमाडौंको खुसीबु, नयाँबजारमा उपलब्ध छ। शु...
10/08/2026

एक कलकाे भरमा
बरमझियाकाकाे
पेडा तपाइकाे घरमा ।
बरमझिया, सप्तरीको प्रसिद्ध पेडाअब काठमाडौंको खुसीबु, नयाँबजारमा उपलब्ध छ। शुद्ध दूध, घरमै बनाइएको परम्परागत विधि, र हाम्रो अनुभवले तयार गरेको यो पेड़ा अब तपाईंको ढोका सम्म डेलिभरी हुन्छ। अर्डर गर्न सम्पर्क गर्नुहोस्: 981-0299991

#बरमझियाकोपेडा #नेपालीस्वाद #परम्परागतमिठाइ

04/08/2026

Baarmajhiya ko Taaja Peda.

बरमझियाको पेडा केवल मिठाइ होइन,यो सप्तरीकाे स्वाद, हाम्रो परम्परा, र हाम्रो पहिचान हो।हरेक अवसरमा बरमाझियाको मिठास उपयुक...
30/07/2026

बरमझियाको पेडा केवल मिठाइ होइन,
यो सप्तरीकाे स्वाद, हाम्रो परम्परा, र हाम्रो पहिचान हो।
हरेक अवसरमा बरमाझियाको मिठास उपयुक्त छ।
थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
फोन/ह्वाट्स एप 981-0299991
आजै अर्डर गर्नुहोस्।
📍 खुसिबु नयाँबजार, काठमाडौँ



See less

बरमझियाको पेडा खाएर कहिले हेर्ने ।शुध्द दूधबाट बनेको, परम्परागत तरिकाले तयार गरिएको – यस्तै हुन्छ बरमझियाको असली पेडा।🥛 ...
21/07/2026

बरमझियाको पेडा खाएर कहिले हेर्ने ।
शुध्द दूधबाट बनेको, परम्परागत तरिकाले तयार गरिएको – यस्तै हुन्छ बरमझियाको असली पेडा।
🥛 १००% खुवाबाट तयार गरिएकाे
🔥 परम्परागत स्वाद, पुस्तौंदेखि निरन्तर
😋 एक पटक खाएपछि सम्झिरहने
📞 अर्डरका लागि: 981-0299991 फोन नम्बर वा म्यासेज गर्नुहोस्]
तपाईंको मिठाइप्रेमी साथीलाई ट्याग गर्नुहोस् र उनीहरूलाई पनि नेपाली स्वादको असली अनुभूति दिनुहोस्।

#बरमझियाकोपेडा #नेपालीस्वाद #परम्परागतमिठाइ

बरमझियाको पेड़ा अब तपाईंको घरको ढोका सम्म — परम्परागत स्वाद र शुद्धतासँगै!बरमझिया, सप्तरीको प्रसिद्ध पेड़ा अब काठमाडौंको...
16/07/2026

बरमझियाको पेड़ा
अब तपाईंको घरको ढोका सम्म — परम्परागत स्वाद र शुद्धतासँगै!
बरमझिया, सप्तरीको प्रसिद्ध पेड़ा अब काठमाडौंको खुसीबु, नयाँबजारमा पाइन्छ, जुन १००% शुद्ध दूधबाट तयार पारिएको छ र प्रत्येक पेड़ामा तपाईंलाई घरको मिठासको अनुभव दिलाउँछ।
सम्पर्कः ९८१०२९९९९१


゚viralシ

बरमझियाको पेडास्वादको राजाएकचोटि खानुहोस्,जिन्दगीभर सम्झनु हुनेछबरमझियाको नाम सुन्नासाथ मनमा पेडाको मिठास आउँछ। हाम्रो प...
09/07/2026

बरमझियाको पेडा
स्वादको राजा
एकचोटि खानुहोस्,
जिन्दगीभर सम्झनु हुनेछ

बरमझियाको नाम सुन्नासाथ मनमा पेडाको मिठास आउँछ।
हाम्रो परम्परागत विधिबाट बनाइएको शुद्ध,
स्वादिलो र ताजा पेडा अब तपाईंको घरमा आइपुग्छ।
सम्पर्कः 981-0299991

Address

Medical Chowk
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Barmajhiyako Peda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category