04/09/2026
कृष्णाष्टमी देखि गिताको मुख्य सन्देश क्रमश: दिदै जाने छौ! *********** प्रथम अध्यायको सारान्श *************
गिताको पहिलो अध्यायले हामी लाई कुरु क्षेत्रको युद्द
भुमीमा पुर्याउछ जहाँ दुवै तर्फ आफ्नै आफन्त र गुरु हरु उभिएका छन आफ्ना लाई देखेर अर्जुनको मन मोह ,करुणा
र द्दिविधाले भरिन्छ उनी अतालिन्छन र हात वाट धनुष (गाण्डिव)अगाडि खस्छ !
प्रथम अध्यायको घटना र त्यसले दिन खोजेको मुख्य सन्देश!
* मानविय दुर्वलता र अलमल:- जिवनमा कहिलेकाही कर्तव्य
र मोह विचको धर्म संकटमा परेर सहि-गलत छुट्याउन
नसक्नु स्वाभाविक रुपमा मानविय कमजोरी आउन सक्छ!
* विषाद नै रुपान्तरणको सुरुवात हो :- जब मानिस आफ्नो
सिमा,मोह र भ्रम लाई स्विकार गरेर पुर्ण रुपमा इश्वरको
शरणमा पर्छ तब मात्र ज्ञान् को जन्म हुन्छ!
* हाम्रो जीवन पनि एउटा कुरुक्षेत्र हो जहाँ दिनहु धर्म र र
अधर्म , कर्तब्य र मोहको युद्द चली रहन्छ जब सम्म हामी अ
आफ्नो अहंकार त्यागेर परमात्माको शरणमा जादैनौ तब
सम्म सत्यको मार्ग भेटिदैन!
दोश्रो अध्यायको सन्देश क्रमश :अर्को पोष्टमा दिदै जानेछौ!