Krishna Dairy & Bakery Shop

Krishna Dairy & Bakery Shop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Dairy & Bakery Shop, Shopping & retail, Pani Pokhari, Kathmandu.

02/01/2025

आखिर किन त गाइको घिउ
गाईको घिउ 😊😊🥛🥛🦗🍶🥛

खनिज, प्रोटिन र भिटामिनले भरिपूर्ण

कम फ्याट सामग्री र क्यालोरी

तौल घटाउने र स्वस्थ हड्डीहरूको लागि उत्तम

बच्चाहरु र वृद्ध मान्छे को लागी राम्रो

भैंसीको घिउ

क्याल्सियम, म्याग्नेसियम र फस्फोरसमा भरपूर

अधिक फ्याट सामग्री र क्यालोरी

तौल वृद्धि र कार्डियोभास्कुलर प्रकार्य को लागी उत्तम

12/04/2024

नयां वर्ष २०८१ को पुनित अवसरमा आदरणीय व्यक्तित्वहरु, अग्रजहरु, आम,बुवा,दाजुभाई , दिदी बहिनीहरु तथा साथी भाइ लगायत सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्दि, सु-स्वास्थ्य एवम् दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

09/12/2022

यस कृष्ण डेरी एण्ड बेकरी शप लाई तिर्नुपर्ने रकम एक हप्ता भित्र तिर्नु हुन अनुरोध गर्दैछौं ।अन्यथा नाम,नम्बर र फाेटाे सार्वजनिक गर्न बाध्य हुनेछौं ।

01/12/2022

दुध सेवनका फाइदा ।

१. दाँत एवं हड्डीलाई क्यल्सियम आवश्यक हुन्छ, दुध क्याल्सियमको राम्रो स्रोत हो । हरेक दिन तातो दुध सेवन गर्दा दाँत र हड्डी बलियो हुन्छ । दुधमा पर्याप्त मात्रामा प्रोटिन पनि हुन्छ । दिनको सुरुवात एक गिलास दुधबाट गर्नुपर्छ, दिनभरलाई उर्जा मिल्छ । साथै यसले मांशपेशीको विकासमा पनि सहयोग गर्छ ।
२. यदि कब्जियतको समस्या छ भने, तातो दुध पिउनुपर्छ । यो पाचन प्रणालीको लागि एकदमै फाइदाजनक हुन्छ । यसले औषधीकै रुपमा काम गर्छ ।
३. यदि तपाई काम गरेको क्रममा चाडै थाक्नुहुन्छ भने, तातो दुध पिउन सुरु गर्नुहोस् ।
४. दुध सेवन गर्दा शरीरमा पानीको अभाव पनि हुँदैन । वर्कआउट गरेपछि दुध पिउनुपर्छ, पोषण मिल्छ ।
५. दुधको सेवनले गला पनि राम्रो हुन्छ । यदि गलामा कुनै समस्या छ भने दुधमा थोरै मरिच मिसाएर पिउनुहोस् ।
६. कार्यक्षेत्रबाट घर फर्किएपछि थकान र तनाव हटाउनका लागि तातो दुध पिउनुहोस् । दुध सेवनले दिनभरको तनाव समेत कम हुन्छ ।
७. राती मनतातो दुध पिउनु राम्रो हो । केहि अध्ययनबाट थाहा भएको छ कि, हल्का तातो दुध पिउनाले राम्रो निन्द्रा लाग्छ ।
८. यदि शरीरमा चोटपटक लागेको छ भने दुधमा बेसार मिसाएर पिउनुपर्छ । यसमा एन्टि ब्याक्टेरियल गुण हुन्छ ।
९. शरीरको विभिन्न भाग दुखेको छ भने बेसार मिसाएको दुध पिउनुपर्छ ।
१०. दुध सेवनले छालामा प्राकृतिक चमक आउँछ । बेसार मिसाइएको दुध सेवन गर्दा एन्टिसेप्टिक एवं एन्टि व्याक्टेरियल हुने भएकाले छालाको समस्या कम हुन्छ । यसले गर्दा छाला सफा र चम्किलो हुन्छ ।
११. चिसोमा वा कफको समस्यामा बेसार मिसाएको दुध लाभदायक हुन्छ । तातो दुध सेवन गर्दा फोक्सोमा जम्मा भएको कफ पनि निस्कन्छ ।
१२. बेसार मिसाइएको दुध सेवन गर्दा शरीरमा ब्लड सुगरको मात्रा कम हुन्छ ।

30/07/2022
06/07/2022

गाई र भैंसीको दुधमा फरक जुन धेरै कम मान्छेहरुलाई थाहा हुनसक्छ ।

भैंसीले आफ्नो बच्चालाई पिठ्युँ पछाडि राखेर बस्छ उसको बच्चालाई कुकुरले खायो भने पनि उसले थाहा पाउँदैन ।

जबकि गाइको बच्चाको अगाडि अचिनारु मान्छे त के बाघ आएपनी आफ्नो ज्यान दिन्छ तर आफू हुँदाहुँदै बच्चामा आँच आउन दिदैन । त्यसैले गाइको दुधमा स्नेह को गुण भरपुर हुन्छ।

१• भैंसीलाई फ़ोहोर मनपर्छ , उ गोवरमा हिल्लाम्मे भएर बस्छ
तर गाई आफ्नो गोवरमा पनि बस्दैन उसलाई स्वच्छता मनपर्छ।

२• भैंसीलाई घरदेखी दुई किलोमीटर टाढा तलाउमा छोडेर आउनुहोस् उ घर आउँदैन उसको सोच्ने शक्ति जिरो हुन्छ ।

गाई लाई घरबाट ५ किलोमीटर टाढा छोड्दिनुस ।
उसले घर आउने बाटो थाहा पाउँछ , उ घर आउँछ । गाइको दुधमा सोच्ने शक्ति धेरै हुन्छ।

३• दस वटा भैंसीलाई बाँधेर २० फुट टाढादेखि उसको बच्चाहरु छोड्दिनुहोस , एउटा पनि बच्चाले आफ्नो आमालाई चिन्न सक्दैन ।

जबकि गौशालामा दिनभर गाइको बच्चालाई भिन्दा भिन्दै ठाउँ राखिन्छ साँझपख जब उसको आमासँग भेट हुन्छ सबै बच्चाहरु (हजारौंको संख्यामा) आआफ्नो आमालाई चिनेर दुध पिउँछन , यो हो गाइको दुधको सोच्ने शक्ति ।

४• जब भैसिको दूध दुहुन जाँदा भैंसीले सबै दूध दिन्छ,
तर गाइले थोरै दूध माथि बचाएर राख्छ, र जब उसको बच्चालाई छोड्दिन्छौ उसले लुकाएर राखेको दूध दिन्छ। यो गुण आमाको हो जुन भैंसीमा हुँदैन ।

५• बाटोमा बच्चाहरु खेलिरहेका छन् र भैंसी दौडिदै आइरहेको छ भने उसले बच्चाहरुलाई कुल्चिएर जान्छ...
तर गाई दौडिदै आएको छ भने उसले कहिले पनि बच्चाहरु माथि कुल्चिएर जाँदैन ।

६• भैंसीले घाम र गर्मी सहन सक्दैन..
बैशाख जेठको गर्मिमा पनि गाइ बाहिर बस्न सक्छ ।

७• भैंसीको दूध तामसिक हुन्छ..
जबकि गाइको दूध सात्विक हुन्छ ।

८• भैंसीको दूध आलस्यले भरिएको हुन्छ , उसको बच्चा दिनभर यसरी बस्छ जस्तो उसले भाँग खाएर बसेको छ।
जब दुध दुहुने समय भएपछि मालिकले उसलाई उठाएर तान्दै आमा हुने ठाउँ लानुपर्छ ।

तर गाइको बाच्छा यति उफ्रिन्छ कि तपाईंले उसलाई बाँधेको डोरी खोल्न पनि सक्नु हुँदैन ।

तर पनि मान्छेहरु भैंसी किन्नमा लाखौं रुपैयाँ खर्च गर्छन्..
जब कि गौमाताको दूध अमृत सम्मान हुन्छ ।

💮 साथिहरु मेरो घरमा अहिलेसम्म भैंसी पालेको छैन मेरो घरमा जहिल्यै दुहुनो गाई हुन्छ , घरमा गाई भएकाले गाइको बारेमा लेखे ।
मलाई थाहा नभएको र तपाइँलाई थाहा भएको भैंसीको बारेमा कुनै राम्रा जानकारीहरु भए कमेन्टमा लेख्न सक्नुहुन्छ 🙏

********

साथिहरु आजको पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

10/04/2022

लोकल तथा स्पेशल घ्यू , खुद्रा तथा होलसेलको लागि कृष्ण डेरी एण्ड बेकरी शप, काठमाडौं
📞 +977 9849623825

हाम्रो सेवाहरु:
✔ Ghee/घ्यु
✔ Chhurpi/छुर्पी
✔ Cheese/चीज
✔ Milk/दुध
✔ Paneer/पनिर
✔ Curd/दहि
✔ Mohi/मोही
✔ Khuwa/खुवा
✔ Nauni/नौनी घ्यु
✔ Icecream/आईस क्रिम
✔ Cake/केक
✔ अन्य

सम्पूर्ण शुभकार्यको लागि अर्डर पनि लिईन्छ।

फागु पुर्णिमा (होली) को शुभकामना । जीवन खुशी र उमंगले सधै रंगिन बनिरहोस।
17/03/2022

फागु पुर्णिमा (होली) को शुभकामना । जीवन खुशी र उमंगले सधै रंगिन बनिरहोस।

Now available Fried chicken mo:mo
02/03/2022

Now available
Fried chicken mo:mo

11/10/2021

२०७८ साल को विजया दशमिको पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने बुवा आमा, दाजु-भाई, दिदि-बहिनि लगायत सम्पुर्णमा सुख शान्ति ,सु-स्वास्थ्य,दीर्घयु एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं !!!

Address

Pani Pokhari
Kathmandu

Telephone

+9779849623825

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Dairy & Bakery Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna Dairy & Bakery Shop:

Share