Samajik F_C Patharii Sanichare 3Morang

Samajik F_C Patharii Sanichare 3Morang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samajik F_C Patharii Sanichare 3Morang, Shopping & retail, Samajik Chok, Kathmandu.

27/07/2023

INTERVIEW :- Kishor Kumar ShresthaCAMERA :- Samir poudelEDIT :- ChhabiShresthaALL RIGHTS DESERVE YUWA MAN NEPALYUWA MAN NEPAL is authorized to upload this vi...

06/02/2022

Hamra samajik futball clb ka vai haru paras rai junior sawa jit bahadur limbu deepesh pariwar ja ja rahera khele pani khelko niyam palana gardy khelma anusasan badda rahera khelma sandar utkreesta didy afno kalalai pradasan garuhola samajik futball clb suvakamana sahit badhai dina chahanchau

पथरी शनिस्चरे ३ निबासी  श्री पन्चबिर चेम्जोङ जिउ ले सामाजिक फुटबल क्लबलाई रु ४८६० सययोग गरिदिनु भयेकोमा वहाँ लाई सामाजिक...
31/10/2021

पथरी शनिस्चरे ३ निबासी श्री पन्चबिर चेम्जोङ जिउ ले सामाजिक फुटबल क्लबलाई रु ४८६० सययोग गरिदिनु भयेकोमा वहाँ लाई सामाजिक फुटबल क्लब परिवार हार्दिक धन्यबाद दिन चाहान्छौ।

पथरी शनिस्चरे ३ निबासी श्री सुर्य श्रेष्ठ जिउ ले सामाजिक फुटबल क्लबलाई उतर उतर प्रगतिको सुभकामना सहित रु ५०००(पाँच हजार)...
28/10/2021

पथरी शनिस्चरे ३ निबासी श्री सुर्य श्रेष्ठ जिउ ले सामाजिक फुटबल क्लबलाई उतर उतर प्रगतिको सुभकामना सहित रु ५०००(पाँच हजार) सहयोग गरिदिनु वयेको छ।वहाँलाइ सहयोग को लागी सामाजिक फुटबल क्लब परिवार हार्दिक धन्यवाद ग्यापन गर्दछौं ।

अमरदह निबासी श्री बिकास फुयेल जिउ ले सामाजिक फुटबल क्लब लाई झापा पाडाजुङिमा भएको सौरब स्मृति फुटबल खेलको फाइनलमा जान आउन...
11/10/2021

अमरदह निबासी श्री बिकास फुयेल जिउ ले सामाजिक फुटबल क्लब लाई झापा पाडाजुङिमा भएको सौरब स्मृति फुटबल खेलको फाइनलमा जान आउनको लागी हामीलाई सहयोग गरिदिनु भएको वहाँ लाई हार्दिक धन्यबाद दिन चाहान्छौ।

पथरी शनिस्चरे ३ निबासी ख्याम श्रेष्ठ जिउ ले पथरी सनिस्चरे ३स्थित सामाजिक फुटबल क्लब लाई रु ५०००(पाँच हजार) सहयोग गरिदिनु...
11/10/2021

पथरी शनिस्चरे ३ निबासी ख्याम श्रेष्ठ जिउ ले पथरी सनिस्चरे ३स्थित सामाजिक फुटबल क्लब लाई रु ५०००(पाँच हजार) सहयोग गरिदिनु भएको छ।सहयोग को लागी वहाँ लाई सामाजिक फुटबल क्लब परिवार धन्यवाद दिन चाहान्छौ।

पथरी शनिस्चरे ३ सामाजिक चौक निबासी हाल दुबई (U A E) मा कार्यरत बिजय लावती जिउले सामाजिक फुटबल क्लब लाई रु५०००( पाँच हजार...
09/10/2021

पथरी शनिस्चरे ३ सामाजिक चौक निबासी हाल दुबई (U A E) मा कार्यरत बिजय लावती जिउले सामाजिक फुटबल क्लब लाई रु५०००( पाँच हजार)सहयोग गरिदिनु भएको छ।सहयोग को लागी वहाँ लाई धन्यबाद ।

ताप्लेजुङ निबासी हाल साउदी प्रबास अरब (K S A)मा कार्यरत श्री दिनेश पन्धाक जिउ ले सामाजिक फुटबल क्लब लाई रु ५०००(पाँच हजा...
09/10/2021

ताप्लेजुङ निबासी हाल साउदी प्रबास अरब (K S A)मा कार्यरत श्री दिनेश पन्धाक जिउ ले सामाजिक फुटबल क्लब लाई रु ५०००(पाँच हजार) सहयोग गरिदिनु भएको छ।वहाँ लाई सहयोग लागी सामाजिक फुटबल क्लब परिवार मुरि मुरि धन्यबाद ग्यापन गर्न चाहान्छौ।

पथरी शनिस्चरे ३ आइतबारे निबासी श्री हेमन्त ओझा जिउले सामाजिक फुटबल क्लबलाई सौरभ स्मृति कप २०७८असोज २२ गते भएको सामाजिक फ...
09/10/2021

पथरी शनिस्चरे ३ आइतबारे निबासी श्री हेमन्त ओझा जिउले सामाजिक फुटबल क्लबलाई सौरभ स्मृति कप २०७८असोज २२ गते भएको सामाजिक फुटबल क्लब र केर्खा स्टार बिचको सेमि फाइनल खेलमा जान आउनको लागी यातायातको सुबिदा गराई दिनु भएकोमा सहयोग को लागी सामाजिक फुटबल क्लब परिवार धन्यबाद ग्यापन गर्दछौ ।

पथरी शनिस्चरे ३ सामाजिक चौक निबासी श्री इस्वर लकान्द्री ( लोचन) जिउ ले सामाजिक फुटबल क्लब   लाई रु ६००० (६ हजार) सहयोग ग...
09/10/2021

पथरी शनिस्चरे ३ सामाजिक चौक निबासी श्री इस्वर लकान्द्री ( लोचन) जिउ ले सामाजिक फुटबल क्लब लाई रु ६००० (६ हजार) सहयोग गरिदिनु भएको छ। वहाँ लाई सामाजिक फुटबल क्लब हार्दिक धन्यबाद ग्यापन गर्दछौ

पथरी शनिस्चरे ३निबासी श्री राजेन्द्र आङ्देम्बे जिउ ले सामाजिक फुटबल क्लब लाई रु ६०००(छ हजार) रुपैयाँ सहयोग गरिदिनु भएको ...
09/10/2021

पथरी शनिस्चरे ३निबासी श्री राजेन्द्र आङ्देम्बे जिउ ले सामाजिक फुटबल क्लब लाई रु ६०००(छ हजार) रुपैयाँ सहयोग गरिदिनु भएको छ। वहाँलाई सहयोग को लगि सामाजिक फुटबल क्लब धन्यबाद दिन चाहान्छौ।।

पथरी शनिस्चरे ३ सेर्मा टोल निबासी हाल साउदी अरब (K S A)मा कार्यरत श्री रुपेन सेर्मा जिउ ले आफ्नो स्वर्गिय बुवा लक्ष्मी क...
07/10/2021

पथरी शनिस्चरे ३ सेर्मा टोल निबासी हाल साउदी अरब (K S A)मा कार्यरत श्री रुपेन सेर्मा जिउ ले आफ्नो स्वर्गिय बुवा लक्ष्मी कुमार सेर्मा को सम्झनामा सामाजिक फुटबल क्लब लाई रु,५००० (पाँच हजार) सहयोग गरिदिनु भएकोमा रुपेन सेर्मालाई सामाजिक फुटबल क्लब परिवार धन्यवाद दिन चाहान्छौ।

Address

Samajik Chok
Kathmandu

Telephone

+9779805380024

Website

Alerts

Be the first to know and let us send you an email when Samajik F_C Patharii Sanichare 3Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share